MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जनकपुरधाममा निधि कप हुने

मधेशटप by मधेशटप
२०८० जेष्ठ ६, शनिबार १७:०८
0
जनकपुरधाममा निधि कप हुने

जनकपुरधाम । जनकपुरधाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । यही जेठ दोस्रो सातादेखि महेन्द्र नारायण निधि स्मृति क्रिकेट टी-२० प्रतियोगिता हुन लागेको छ ।

मधेश प्रदेश क्रिकेट संघको आयोजनामा यही जेठ १५ गतेबाट शुरु हुन लागेको आयोजक संस्थाको अध्यक्ष हिरा भगतले जानकारी दिए ।
उनका अनुसार ११ औं राष्ट्रिय खेलकुद र जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशाला निर्माणलाई मध्य नजर गर्दै प्रतियोगिताहरु आयोजना हुन लागेको छ ।

यस प्रतियोगितामा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला क्रिकेट संघ धनुषासंग पनि सहकार्य गरिएको छ ।

प्रतियोगितामा विजेता टिमलाई तीन लाख रुपैयाँ र उपविजेताले दुई लाख हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त दिइने आयोजक संस्थाको तयारी छ ।

प्रतियोगितामा कुल ४० लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गर्ने बताइएको छ ।

यसअघि पहिलो महेन्द्र नारायण निधि स्मृति टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सप्तरीको राजविराजमा आयोजना गरिएको थियो ।

Previous Post

समानुपातिक सांसदको नियमापत्ति

Next Post

न्यायधीशसमक्ष मागे लालकिशोरले पत्रकारसंग माफी

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० जेष्ठ ६, शनिबार १७:०८
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० जेष्ठ ६, शनिबार १७:०८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ ६, शनिबार १७:०८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० जेष्ठ ६, शनिबार १७:०८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० जेष्ठ ६, शनिबार १७:०८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० जेष्ठ ६, शनिबार १७:०८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति