जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको क्रिकेट प्रतियोगिताको आयोजनामा हुन लागेको छ ।
लक्ष्मीनियाँ गाउँपालिका आगामी जेष्ठ१५ गते सम्म क्रिकेट टीम हरुले दर्ता गराउनु पर्ने छ ।

गाउँपालिकाले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता हुने आयोजक संस्थाले जानकारी दिए ।

गाउँपालिका स्तरीय “सहिद दिलिप यादव स्मृती क्रिकेट प्रतियोगिता “ हुने लागेको तथा युवाहरुको निकै उत्साहित रहेका युवा नेता तथा वडा सदस्य उदय कुमार यादव जानकारी दिनुभयो ।

वडा सदस्य उदय यादवको पहलमा सहिद दिलिप यादव स्मृती क्रिकेट प्रतियोगिता हुने लागेका एक खेलाडी भने अहिले युवाहरूको लागि निकै लाभदायी हुने नेता यादवले भने ।

लक्ष्मीनियाँ गाउँपालिका द्वारा सञ्चालन गरिने गाउँपालिका स्तरीय “सहिद दिलिप यादव स्मृती क्रिकेट प्रतियोगितामा सहभागी हुन चाहने गाउँपालिका अर्न्तगतका क्रिकेट टिमहरु मात्र

लक्ष्मीनियाँ गाउँपालिका द्वारा सञ्चालन गरिने गाउँपालिका स्तरीय “सहिद दिलिप यादव स्मृती क्रिकेट प्रतियोगितामा सहभागी हुन चाहने गाउँपालिका अर्न्तगतका क्रिकेट टिमहरु मात्र २०८०/०२/१६ गते भित्र गाउँकार्यपालिकाको कार्यालयमा टिम दर्ता गराउनु हुन खेलाडीहरुमा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्राले आग्रह गरेको छ।

खेलको नियमहरू यसप्रकार छन्

खेलमा यस गाउँपालिका भन्दा बाहिरका खेलाडीलाई खेलमा सहभागी गराउने छैन ।

खेलाडीको परिचय खुल्ने परिचय पत्र अनिवार्य रुपमा फाराम साथ राख्नुपर्ने छ ।

यो प्रतियोगिता मात्र २०-२० अभरको हुने छ ।

एउटा टिमबाट खेलेको खेलाडीले अर्को टिमबाट खेल्न पाईने छैन खेल  टेनिसबलले खेलाइने छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर