MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तरीकाे एनएमबी बैंकमा ३८ लाख लुटपाट

मधेशटप by मधेशटप
२०८० जेष्ठ १६, मंगलवार १७:१२
0
महोत्तरीकाे एनएमबी बैंकमा ३८ लाख लुटपाट

महोत्तरी । महोत्तरी गाउँपालिका २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएको छ ।

४ जनाको समूहमा प्रवेश गरेको हतियारसहितका नकावधारीले ३८ लाख भन्दा बढिको लुटपाट गरी फरार भएका छन् ।

मंगलबार अपरान्ह करिब साढे १२ बजे बैंक प्रवेश गरेको उक्त हतियारधारी समूहले बैंकका कर्मचारी तथा सेवा ग्राहीलाई नियन्त्रणमा लिई पैसा लुटेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । उनीहरु सबैसँग लोकल मेड पिस्तोल रहेको बुझिएको प्रहरीले जनाएकाे छ ।

यता घटना बारे अनुसन्धान र लुटेराको खोज तलाश भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । उनले प्राप्त सीसीटीभी फुटेजको अध्यन भइरहेको र लुटेराहरू भाग्न सक्ने रुटसमेतमा व्यापक रुपमा खोज तलाश भइरहेको बताए ।

Previous Post

सांसद यादवद्वारा विद्यालय भवनको शिलान्यास

Next Post

मिटरब्याज सम्बन्धी कानुनले विकृति फैलायो : सांसद सिंह

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० जेष्ठ १६, मंगलवार १७:१२
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० जेष्ठ १६, मंगलवार १७:१२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ १६, मंगलवार १७:१२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० जेष्ठ १६, मंगलवार १७:१२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० जेष्ठ १६, मंगलवार १७:१२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० जेष्ठ १६, मंगलवार १७:१२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति