जनकपुरधाम । जनकपुरधामलगायत मधेश भरि केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।

पठनपाठन गर्न समस्या भएपछि लक्ष्मीनियाँ गाउँपालिकाका सबै निजी विद्यालय तथा सामुदायिक विद्यालयले विहान १०ः३० बजे सम्म मात्र सञ्चालन गर्नु गराउन एक सूचनामार्फत जनाइएको छ ।

May be an image of text