MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जन आवाज संघर्ष समितिद्वारा ज्ञापनपत्र

मधेशटप by मधेशटप
२०८० असार ५, मंगलवार २१:२२
0
जन आवाज संघर्ष समितिद्वारा  ज्ञापनपत्र

जनकपुरधाम । मधेश आन्दोलन का क्रममा हत्या आरोप लागेका बन्दी को रिहाई र नागरिकता समस्या समाधानको लागि जन आवाज संघर्ष समिति द्वारा महोत्तरी का प्रमुख जिल्ला अधिकारी लाई जन आवाज संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ ।

मधेश आन्दोलन को क्रममा असई थमन बिक को हत्या आरोपमा महोत्तरी सदरमुकामका प्रदिप माझी,संजय साह र पवन कापर ८ वर्ष देखी जलेश्वर कारागारमा रहेको विषय लाई लिएर ज्ञापन पत्र बुझाउदै सरकारले उक्त मुदा बारे चाडै निकास गराउन पहल गर्न समितिले माँग गरेका छन ।

संघर्ष समितिले उक्त मुद्दामा रहेका कैयौ व्यक्ति जनप्रतिनिधि भई सकेको आरोप लगाउदै आम नागरिक लाई कैदी बनाएको प्रति उनिहरुले गुनाशो गरेका छन ।

समितिले नागरिकता विषय संघिय संसद बाट पास भई राष्ट्रप्रति द्वारा प्रमाणीकरण भएपनि विभिन्न षड्यंत्र मार्फ़त नागरिकता सम्बन्धी विषयलाई गिजोल्दै नागरिक लाई अनागरिक सरह व्यवहार गरिएको भन्दै उनिहरुले नागरिकता पाउने नागरिक हरुलाई यसरी षड्यंत्र को शिकार हुन बाट जोगाउन र नागरिकता सहजै पाउने वातावरण निर्माण गर्न सरकार सँग प्रमुख जिल्ला अधिकारी मार्फ़त ध्यानाकर्षण गराउन जन आवाज संघर्ष समितिले ज्ञापन पत्र बुझाएको जानकारी दिएका छन ।

जन आवाज संघर्ष समिति का शिवम कुमार झा, दिपेन्द्र मधेशी, केदारनाथ झा , सुभाष र कृष्णा पाठक लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

Previous Post

सामाजिक संजालको प्रेम कति हुन्छ मेल ?

Next Post

यादवलाई सम्मानसहित बिदाइ

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार ५, मंगलवार २१:२२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार ५, मंगलवार २१:२२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार ५, मंगलवार २१:२२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार ५, मंगलवार २१:२२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार ५, मंगलवार २१:२२
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० असार ५, मंगलवार २१:२२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति