MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

थाइराइड र मधुमेहको निःशुल्क शिविर

मधेशटप by मधेशटप
२०८० असार ८, शुक्रबार १०:०७
0
थाइराइड र मधुमेहको निःशुल्क शिविर

जनकपुरधाम । मंगलम डाईगनोस्टिक सेंटर जनकपुरधाममा पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको छ ।

विगत १ दशक देखी सेवा दिदै आईरहेको मंगलम जनकपुर शाखाले आफ्नो स्थापना दिवसको अबशर पारेर भोली (शनिवार) शिविर संचालन गर्न लागेको हो ।

जनकपुरधामको ऐतिहाशिक तिरहुतिया गाछी मैदानमा मंगलमले शिविर संचालन गरेर मधुमेह र थाइराइडको निःशुल्क जांच गर्ने मंगलम डाइग्नोस्टिक सेन्टरका एमडी अर्थ ठाकुरले मधेशटॉपलाइ जानकारी दिए ।

पर्साको बीरगंजमा डॉक्टर र विरामीहरूको पहिलो रोजाइ बनेको ल्याब मंगलमले जनकपुरधाममा शाखा विस्तार गरेपछि स्थानीय जनकपुरबासि पनि उत्शाहीत देखिएका छन ।

‘ हामी यहां आएपछि अब समय र पैसा दुबैको वचत मात्र हुने होइन जांचको गुणस्तरियतामाथि अब प्रश्न न उठ्ने अर्थको तर्क छ ।
ठाकुर भन्छन , ‘ शनिवार बिहान ६ बजे देखी संचालन हुने शिविरमा थाइराइड र मधुमेहको निशुल्क जांच गर्नुको साथै अन्य जांचमा २० प्रतिशत छूट दिने छौ ।’

यस क्षेत्रमा चीनी र थाईराइडका विरामिको संख्या दिनानुदिन बढ्दै गई रहेकोले हामी विपन्न र असहायलाइ लक्षित गरेर निःशुल्क रुपमा शिविरहरू संचालन गर्न लागेको अर्थले बताए ।

उनले आफूहरु नियमित रुपमा समाजको सुख दुःखमा आफ्नो स्तर वाट सहयोग गर्ने बताए ।

शिविर भोली बिहान ६ बजे देखी १० बजे सम्म जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि तिरहुतिया गाछीमा संचालन हुने बताउदै अर्थ ठाकुरले यस शिविरबाट लाभ उठाउन उनले सबैलाइ आग्रह गरे ।

Previous Post

यौनिक तथा लैंगिक अल्पसंख्यक जनचेतनामूलक कार्यक्रम

Next Post

जलेश्वर नगरपालिकाको बजेट ७१ करोड

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० असार ८, शुक्रबार १०:०७
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० असार ८, शुक्रबार १०:०७
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० असार ८, शुक्रबार १०:०७
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार ८, शुक्रबार १०:०७
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार ८, शुक्रबार १०:०७
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार ८, शुक्रबार १०:०७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति