MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

लक्ष्मीनियाँको पैतालीस करोड बढी बजेट

मधेशटप by मधेशटप
२०८० असार ११, सोमबार ०८:४४
0
लक्ष्मीनियाँको पैतालीस करोड बढी बजेट

जनकपुरधाम । लक्ष्मीनियाँ गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०-८१ का लागि पैतालीस करोड सताइस लाख अठ्ठाइस हजार रुपैयाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।

११ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

नगरप्रमुख मिश्रद्वारा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४१ प्रतिशतको र पुँजीगततर्फ ५९ प्रतिशत रकम रहेको छ ।

बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट प्राप्त वित्तीय अनुदान १० करोड ११ लाख, सशर्त अनुदानमा १५ करोड राजस्व वाँडफाँटबाट प्राप्त हुने ७ करोड ५४ लाख ९ हजार र गाउँपालिकाको चालु आर्थिक वर्षको बाँकी रहने मौज्दात १० करोड , प्रदेश सरकार वित्तीय सामानीकरण ७३ लाख ७ हजार, प्रदेश सरकारको राजस्व वाडँफाँटबाट प्राप्त हुने २ करोड ५० लाखसहितको रहेको छ ।

नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मिश्रले किसान, मजदुर, दलित, जनजाति, पिछडावर्गलगायतका समुदायको जीवनमा सुधार हुनेखालका कार्यक्रमहरु नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश सांसद तथा प्रमुख सचेतक कुमरकान्त झा र सांसद शेषनारायण यादवले गाउँपालिका अध्यक्ष मिश्रले प्रस्तुत गरेको बजेटले गाउँवासीको विकास र समृद्धिमा महत्वपूणर् योगदान पुर्याउने विश्वास व्यक्त गरे।

Previous Post

‘श्रमजीवि सहकारीलाई बदनाम गरियो’

Next Post

पिपरा : कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाइने

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० असार ११, सोमबार ०८:४४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार ११, सोमबार ०८:४४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार ११, सोमबार ०८:४४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार ११, सोमबार ०८:४४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार ११, सोमबार ०८:४४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार ११, सोमबार ०८:४४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति