जलेश्वर । पिपरा गाउँपालिका समयमै लोकप्रिय बजेट ल्याएर उदारणीय बनेको छ ।
गाउँपालिकाले महिला शसक्तिकरणका योजनाहरुलाई अझ अघि बढाइने कुरा बताएकी छन् ।
आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ४६ करोड ७९ लाख ६५ हजार ३३० रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
आगामी आर्थिक वर्षमा पिपराका गाउँपालिकाकी उपाध्यक्ष वन्दना पाण्डेयले बताएकी छन् । र किसानलाई लक्षित कार्यक्रम सञ्चालनका लागि करोडौँ रकम बजेट विनियोजन गरिएको बताएकी छन् ।
पालिकाका ७ वटै वडामा महिला शसक्तिकरणका योजनाहरुलाई अघि बढइने छन् ।
विगतका वर्षहरुमा सञ्चालित कार्यक्रमलाइ थप व्यवस्थित बनाउँदै महिला तथा युवा लक्षित तालिम, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालनमा जोड गाउँपालिकाले दिइएको छ ।
गाउँपालिकाले अझ महिलालाई अब्बल बनाउनका लागि अन्य विभिन्न विषयगत क्षेत्रमा लोकप्रिय नीति कार्यक्रम र बजेट ल्याएको छ ।
वैदेशिक रोजगारबाट फर्केकाले नगरेको सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिका अन्तरगत सम भएका नवप्रवर्तनशील, लगायतका प्रोत्साहन गराइनेछ युवा उद्यमशिलता विकासकार्यक्रम-विदेश हैन बिजनेस भन्ने भावना जागृत गराई स्वरोजगार उन्मुख युवा लक्षित विशेष किसिमका पिक र आर्थिक समीकरण कार्यक्रम गरी युवालाई स्वावलम्बी बनाउने व्यवस्था मिलाइनेछ।
युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशील क्षमता “एक बड़ा एक व्यायामशाला को नीति लिइ बुवालाई प्रशिक्षा मिलाइने प्रत्येक विभिन्न खेल खेल्ने खेलाडीको मनोबल बढाउन हरेक बहामा प्रतियोगिता संचालन गरिने नीति तथा कार्यक्रममा प्रस्तुत छ ।
त्यस्तै,लोकप्रिय चेतहरुको व्यवसायिक प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिनेछ ।
यस पालिकाहरुबीच अन्तर चहा स्तरीय खेल संचालन गरिने, बालविवाह न्यूनीकरण गर्न स्थान लख्यामा अधारित सामाजिक व्यवहार परिर्वतनका लागि लक्षित समूह डिजाइन प्रक्रिया र उच्च प्राथमिकताका साथ कार्यान्यनमा निरन्तरता दिने छ ।
यस्तै, मालविवाह न्यूनीकरण गर्न छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन कक्षा ११ र १२ कक्षासम्म निःशुलक लागु गर्न छ लैगिक समानता र सामाजिक समीकरण गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
महिला, बालबालिका, अल्पसंख्यक, भूमिहिन, अधिपरिचदिवासी जनजाति बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु संचालन गरिनेछ।
त्यस्तै, ऐतिहासिक कालदेखि दलित तथा शील्पी समुदाय, जीवन निर्वाहको रूपमा अपनाइ आएका परम्परागत पेशालाई व्यवसायिक उद्यमको विकास गर्न पानी सहयोग गरिनेछ प्रस्तुत गरिएको छ ।
Discussion about this post