MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

राणालाई पक्राउ गर्न सरकारी निकाय मौन

मधेशटप by मधेशटप
२०८० असार १३, बुधबार १४:१०
0
राणालाई  पक्राउ गर्न सरकारी निकाय मौन

जनकपुरधाम । धनुषाका एसपी विश्वराज खड्कालाई प्रकाशजंग राणालाई प्रकाउ गर्न आझै आनाकानी गरेको बुझिएको छ ।

नापी कार्यालयका प्रमुख सुमन मिश्रले राणापक्षबाट पैसाको आर्थिक चलखेल गरेको स्रोतले जनाएको छ ।

मिश्रलाई जग्गा धनी देशपाल सिंहले बैशाख ६ गते निवेदन दर्ता गराएका थिए । तर, मिश्रले बैशाख ८ गते नै नापी गर्न आउने बताए पनि हाल दुई महिना भन्दा बढी हुँदा पनि नापी गर्न आएका छनैन् जग्गा धनी सिंह बताउँछन् ।

जनकपुरधाम स्थित जनकचोकभन्दा उत्तरतर्फ अवस्थित करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा बनाएको आरोप लागेका तथा यस जमीणबारे सरकारी निकाय तथा जग्गाधनी देशपाल सिंहले धाउदा धाउदा पनि प्रकाशजंंगलाई प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि १० महिना हुन लागदा जग्गाधनी सिंहले गृहमन्त्री नाराणकाजी श्रेष्ठ तथा भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री रञ्जीता श्रेष्डलाई समेत आग्रह गरेका छन् ।

उनहरुले एसपी खड्कालाई समेत निर्देशन दिएको बुझिएको छ । जग्गाधनी देशपालसिंह हमालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन चाहे पनि उ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगीसम्बन्धी उजुरी परेको थियो ।

सिंहले भने जनकचोकको ठिक दक्षिणमा अवस्थित उक्त जग्गाको न्यूनतम मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँसम्म पर्छ । २७६ कित्ता नम्बर रहेको मध्ये करीब २३ करोड रुपैयाँ बराबरको ४५ धुर ३ कनमा जग्गा किर्ते कागजको आधारमा आफ्नो नाममा दर्ता गराएको आरोप लगाएका छन् ।

त्यस्तै, सिंहले भने राणाका सहयोगी भनिने बिराट यादव र हेमन्त राणाले घटित घट्नाको कुरा आफ्नो मालिकलाई जानकारीका साथ साथै सचेत गराउने गरेका र सो का कुराको आधार मानेर राणा विभिन्न ठाउँ तथा शहरसमेत छोड्ने प्रयास गरिरहेको छ बताए ।

हल यी दुबै व्यक्तिले निज जग्गा धनी सिंहलाई एक आपसमा मिलापत्र गर्न दबाब दिइरहेको सिंहले बताए ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी परेदेखि राणा भने केही दिन सम्पर्कविहीन भएका थिए तर प्रहरी प्रशासनकै मिलेमतोमा मुद्दासमेत कमजोर पार्न चलखेल गरिरहेका छन् अहिले कोठा भित्र थुनिएको जस्तो फरार बुझिएको प्रहरी बताउँछन् ।

उनले भन्छन् की कहा खाजौँ कही भेट्दैनन् तर पनि हामीले सूचना आए लगतै पक्राउ गर्ने छौँ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा अगाडि बढएको बताउँदै मुद्दालाई कमजोर पार्ने चलखेलमा लागेका जग्गाधनी सिंहले प्रहरीमाथि आरोप लगाएका छन् ।

जबकी मालपोत र नापी कार्यालयले सम्बन्धित सबै जवाफ जिल्ला प्रहरी कार्यालयलाई दिइसकेको छ ।

राणाले शिवशंकरप्रसाद साह नाम गरेको व्यक्तिबाट ७ धुर ३ कनमा र रामसती शर्मासंग ७ धुर जग्गा बेचेको पाइएको छ भने मालपोतबाट मिसिललगायत कागज गायब रहेको छ कर्मचारी बताउँछन् ।

किर्ते लालपुर्जा बनाइ बेचेका जग्गा यी दुबै जनाको नाममा रहेको छ जग्गा धनी सिंहले बताए ।

Previous Post

थाइराइड र मधुमेहको निःशुल्क शिविर शनिबार

Next Post

लक्ष्मीनियाँ : गुणस्तरहीन भएको भन्दै स्थानीय बासीले रोके सडक ढलान कार्य

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार १३, बुधबार १४:१०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार १३, बुधबार १४:१०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार १३, बुधबार १४:१०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार १३, बुधबार १४:१०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार १३, बुधबार १४:१०
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० असार १३, बुधबार १४:१०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति