MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नि:शुल्क स्वास्थ्य शिविर सुरु

मधेशटप by मधेशटप
२०८० असार १६, शनिबार १०:५९
0
नि:शुल्क स्वास्थ्य शिविर सुरु

उमेश कुमार साह

सप्तरी / बोदे बर्साईन नगरपालिकाको आयोजनामा दुई दिने वृहत निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

युनिक हस्पिटल रायपुर ,जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी र बोदे बर्साईन नगरपालिका स्थित शत्रुध्न हस्पिटलको प्राविधिक सहयोगमा शिविर सुरु भएको छ ।
शिविरमा मुटु , नशा , जनरल , प्रसुती तथा स्त्री , हाडजोर्नी , नाक कान घाँटी , छाला तथा यौन रोगको विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा निशुल्क रहेको छ ।

त्यसैगरी, शल्यकृया ,बालरोग , दन्तरोग , मुटु जाँच ईसिजी , ईको मुटुको विशेष जाँच , भिडियो एक्सरे र ल्याब सम्बन्धि उपचार भईरहेको छ ।

शिविरको आज विहान एक कार्यक्रमकावीच उदघाटन गरिएको थियो । उदघाटनमा वोल्दै प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंह यादवले नगरपालिकाले स्वास्थ्य , शिक्षा , शुसासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको राम्रो बताए ।

“स्वास्थ्यलाई प्रभावकारी बनाउन सुधार सहित शत्रुध्न अस्पत्तालको विकासमा लागेका छौं ।”प्रमुख अतिथि यादवले भन्नुभयो ।“धेरै भन्दा धेरैले उपचार सेवा निशुल्क पाउन भनेर शिविरको आयोजना गरेका हौं ।”

स्वास्थ्य तर्फ शत्रुध्न अस्पत्ताललाई सुधार गर्दै लगिरहेको बताउँदै बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले सवैको सल्लाहा र सुझावलाई साथमा लिएर गर्भवती उपचार केन्द्रलाई पनि शत्रुध्न अस्पत्तालबाट प्रभावकारी बनाउने बताए ।

त्यसैगरी, कार्यक्रमा वोल्दै नगरपालिकाकी उपमेयर रेणु कुमारी साहले शिविरमा धेरैले सेवा लिएर समस्या समाधान गर्न नगरवासीहरुलाई आग्रह गर्नुभयो ।“धेरै जनाले निशुल्क सेवा पाउन भन्ने उद्येश्यले शिविरको आयोजना गरिएको छ ।”उपमेयर साहले भन्नुभयो । “शिविरलाई सफल बनाउन सवैको सहयोगको अपेक्षा गरेका छौं । ”

त्यसैगरी कार्यक्रमा वोल्दै वडा नम्बर ५ का वडाध्यक्ष मो मजेबुर रहमानले स्वास्थ्य वीमालाई प्रभावकारी बनाएर उपचारमा सहजता ल्याउन नगरपालिका लागि परिरहेको बताए।

शिविरका लागि विशेषज्ञ स्वास्थ्यकर्मीको टोली लिएर आईपुगेका युनिक हस्पिटल रायपुरका संस्थापक जय प्रकाश ठाकुरले धेरै भन्दा धेरैलाई सेवा दिने बताउँदै सकेसम्मको उपचारबाट समस्या समाधान शिविरमै गर्ने र यहाँ समाधान हुन नसक्ने समस्यालाई राजबिराजमा रेफर गरेर पनि उपचार गरिदिने बताए ।

त्यसैगरी राजनीतिक दलका तर्पmबाट बोल्दै अरुण यादवले राम्रो काम गरेकोमा धन्यवाद दिंदै बोदे बर्साईन नगरपालिकाका विभिन्न स्वास्थ्य कार्यालय र अस्पत्ताललाई स्तरउन्नती गर्न तर्पm सवै लागि पर्नुपर्ने बताए ।

चन्द्रा नमुनामा विद्यालयका प्र.अ गौरीशंकर चौधरीले यस शिविरलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने बताए ।

शिविरबाट रेफर भएका विरामीहरुलाई युनिक हस्पिटल मेडिकल कलेज रायपुरमा पचास प्रतिशत सम्म छुटमा उपचार गर्ने व्यवस्था मिलाईएको छ ।

शिविरमा विहानैदेखि विरामीहरुको घुईचो लागेको छ । प्रमुख आतिथ्यता यादवले पानसमा वत्ती वालेर शिविरको उदघाटन गरिएको थियो ।

Previous Post

भगवानपुर गाउँपालिकाले मनाए २०औ राष्ट्रिय धान दिवस

Next Post

मंगलमको दोश्रो शिविर सम्पन्न, १०६ जनाले उठाए लाभ

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० असार १६, शनिबार १०:५९
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार १६, शनिबार १०:५९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार १६, शनिबार १०:५९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार १६, शनिबार १०:५९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार १६, शनिबार १०:५९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार १६, शनिबार १०:५९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति