MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

भाटभटेनी बन्द

मधेशटप by मधेशटप
२०८० असार १६, शनिबार १८:४८
0
भाटभटेनी बन्द

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित भाटभटेनमा सेवाग्राहीको अत्याधिक भिँड हुने गरेको छ । शनिबार भिँड थाम्न नसकेपछि एउटा सिसाको प्रवेशद्वार नै फुटेको हो ।

सेवाग्राहीको भिँड थाम्न नसकेर दिउसो ३ बजेदेखि बन्द गर्नु परेको भाटभटेनीका व्यवस्थापक पुष्कल राइले जानकारी दिए । उनका अनुसार अत्याधिक भिड भएपछि तलको एउटा ढोका फुटेको थियो । तर अरु क्षति हुनबाट रोक्न र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखि बन्द गरिएको उनले बताए ।

‘सेवाग्राहीको निकै चाप थियो । हामीसँग उपलब्ध रहेको कामदारले सेवाग्राहीलाई सपिङ गराउन नसक्ने भएपछि बन्द गरेका थियौं,’उनले भने,‘व्यपार राम्रो भइरहेको छ ।’

कामदार थप्ने वा भिँडमा कसरी सेवाग्राहीलाई सेवा दिने विषयामा आफूहरु सञ्चालक समितिलाई जानकारी गराएको उनले बताए । तर आइतबारदेखि ७ः३० मा खोल्ने र राति ८ः३० मा बन्द गर्ने उनले जनाएको छ ।

नेपाल प्रहरी र ट्राफिकसहित एक दर्जन सुरक्षाकर्मीले त्यहाँ दैनिक सुरक्षा दिइरहेका छन् ।

भाटभटेनीको यही असार ६ गते शुभारम्भ भएको थियो । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा दिने गरेको हुनाले पनि भिँड बढेको व्यवसथापकको अनुमान छ ।

Previous Post

पति र ससुरा जेलमा, धनुषा प्रहरीविरुद्ध किटानी जाहेरी

Next Post

अर्थमन्त्री संजयको चलाकी,४६ मध्ये ३४ योजना निजी क्षेत्रमा

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार १६, शनिबार १८:४८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार १६, शनिबार १८:४८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार १६, शनिबार १८:४८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार १६, शनिबार १८:४८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार १६, शनिबार १८:४८
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० असार १६, शनिबार १८:४८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति