MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

‘सरकार कमिशनमा चुर्लुम्म डुबेको छ’

मधेशटप by मधेशटप
२०८० असार २६, मंगलवार २२:०५
0
‘सरकार कमिशनमा चुर्लुम्म डुबेको छ’

जनकपुरधाम, असार २६ गते ।

मधेस प्रदेशसभा प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा आफ्नै दल नेतृत्वको सरकार बिरुद्ध खनिएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै कुशवाहाले वर्तमान सरकार कशिमनको खेलमा लागेको आरोप लगाए ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेकै दिन भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाएर बुलेट ट्रेनको गतिमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यद्यपि उनकै दलका प्रदेशसभा सदस्य कुशवाहाले अहिले आएर त्यस्ता भाषण टिआरपीका लागि मात्रै रहेको सिद्ध भईरहेको बताए ।

कुशवाहाले भने ‘अहिले प्रदेश सरकार कमिशनमा चुर्लुम्म डुबेको छ, त्यसैले यहाँका जनता हामीलाई दलाल भनेर सम्बोधन गर्ने गर्छन् ।’ संघियताको अभ्यास शुरु गरेपछि प्रदेशमा दोस्रो कालका लागि हामी सरकार चलाई रहेका छौँ तर अझै प्रदेश सरकार उद्देश्यहिन रुपमा अगाडी बढिरहेको छ ।, कुशवाहाले भने ।

उनले प्रदेश सरकार शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, कुन क्षेत्रमा काम गर्न खोजिरहेको छ त्यो न निति तथा कार्यक्रममा स्पष्ट छ, न त बजेटमै स्पष्ट रहेको बताए ।

मधेसको पूर्व राज्यमन्त्री समेत रहेका कुशवाहाले भने ‘आज मधेस आन्दोलनका शहीदहरु पनि रोइरहेका छन् होलान, के हामी यही दिन देख्नलाई सहादत दिएका थियौँ सोचेर ।’

Previous Post

चालक संघलाई देशव्यापी विस्तार गरिने

Next Post

नि: शुल्क दन्त शिविर

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० असार २६, मंगलवार २२:०५
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार २६, मंगलवार २२:०५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार २६, मंगलवार २२:०५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार २६, मंगलवार २२:०५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार २६, मंगलवार २२:०५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार २६, मंगलवार २२:०५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति