जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका -१ मा बर्थिङ सेन्टर र विद्यालयको उद्घाटन गरेका छन ।
शनिबार संघीय पूर्व राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादव र मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवम् प्रदेश सांसदले सन्युक्त रुपमा उद्घाटन गरेका छन ।
Discussion about this post