MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महेन्द्र क्याम्पसमा वृक्षारोपण

मधेशटप by मधेशटप
२०८० श्रावण ६, शनिबार १८:१६
0
महेन्द्र क्याम्पसमा वृक्षारोपण

जनकपुरधाम । स्व. वीपि कोइरालाको ४१ आँै स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।

नेपाल विद्यार्थी संघ महोत्तरी जिल्ला कार्यसमितिको आयोजनामा महोत्तरीको जलेश्वर स्थित रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस जलेश्वर परिसरमा वृक्षारोपण गरी स्मृति दिवस मनाइएको छ ।

१०० भन्दा बढ़ी विरुवाहरूको रोपण गरी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिए ।

पर्यावरणको रक्षा हाम्रो स्वस्थ जीवनको मेरुदण्ड रहेकोले हामीले वृक्षारोपण गर्नु आवश्यक रहेको बताउँदै यसको संरक्षणका निम्ति पनि हामीले चासो राख्नु हाम्रो कर्तव्य र जिम्मेवावरी हो कुनै पनि अवसरमा वृक्षारोपण गर्दा यस बाट हरेक व्यक्ति लाभान्वित हुने भएकोले यो जनकार्य हामीले गर्नुपर्छ नेपाल विद्यार्थी संघ महोत्तरीका सभापति सुनिल सुमनले बताए।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ महोत्तरी जिल्ला कार्यसमितिलगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Previous Post

लक्ष्मीनियामा चिर्पट प्रहार गरेर भिनाजुको हत्या

Next Post

दलितलाई सम्पूर्ण क्षेत्रमा अघि बढाउन ध्यानाकर्षण :अध्यक्ष विश्वकर्मा

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० श्रावण ६, शनिबार १८:१६
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० श्रावण ६, शनिबार १८:१६
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण ६, शनिबार १८:१६
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण ६, शनिबार १८:१६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण ६, शनिबार १८:१६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण ६, शनिबार १८:१६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति