MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महालक्ष्मी विकास र मंगलमबीच व्यवसायिक सम्झौता

मधेशटप by मधेशटप
२०८० श्रावण ८, सोमबार १०:५३
0
महालक्ष्मी विकास  र मंगलमबीच व्यवसायिक सम्झौता

जनकपुरधाम । महालक्ष्मी बिकास बैंक लि. र मंगलम डाईग्नेस्टिक सेन्टरबीच व्यवसायिक सम्झौता भएको छ ।

आज बिरगंज स्थित शाखा कार्यालयमा भएको उक्त व्यवसायिक सम्झौता कार्यक्रममा महालक्ष्मी बिकास बैंक लिको तर्फबाट बिरगंज शाखा प्रमुख पुरुषाेतम अधिकारी र मंगलम डाईग्नेस्टिक सेन्टर प्रा. लि. को तर्फबाट अध्यक्ष डा. अमरनाथ ठाकुर रहेका थिए ।

१०३ वटा भन्दा बढी शाखा सन्जाल भएको राष्ट्रिय स्तरको बिकास बैंकले आफ्नो कार्ड होल्डर ग्राहकहरुको लागि प्याथोलोजि टेस्टको सम्पुर्ण शुल्कमा १० प्रतिशत छुटको साथै आफ्ना कर्मचारी बर्गहरुको २० प्रतिशत छुट प्राप्त गर्ने गरि मंगलम डआईग्नओस्टइक सेन्टर सङ्ग सम्झौता भएको छ ।

सो सम्झौता कार्यक्रममा महालक्ष्मी बिकास बैंक लि. का मधेस प्रदेशका प्रमुख सुदिपचन्द्र पोखरेलको विशेष उपस्थितिमा भएको थियो ।

मंगलम डाईग्नोस्टिक सेन्टरले आफ्नो सेवा बिरगंज बाहेक जनकपुर र सिमरामा पनि बिस्तार गरेकोले महालक्ष्मी बिकास बैंकमा कारोबार गरिरहनु भएका ग्राहक एवं कर्मचारीहरुले विशेष लाभ लिन पाउने भएका छन् ।

Previous Post

‘मधेशी दलित महिला न्यायको पहुँचभन्दा बाहिर छ’

Next Post

उप-प्रमुख मिरा धरौटी तारेखमा रिहा

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण ८, सोमबार १०:५३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण ८, सोमबार १०:५३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण ८, सोमबार १०:५३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण ८, सोमबार १०:५३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण ८, सोमबार १०:५३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० श्रावण ८, सोमबार १०:५३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति