MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

तस्करी : अरूण गाेसाईको कार्यले स्थानीय प्रभावित

मधेशटप by मधेशटप
२०८० श्रावण ९, मंगलवार ११:०२
0
तस्करी : अरूण गाेसाईको  कार्यले स्थानीय प्रभावित

जनकपुरधाम । धनुषाबाट तस्करी धन्दा सुचारू भैरहेको छ।

सशस्त्रको गणकाे घुमुवा असई र महिनाथपुरकाे घुमुवा हटेपनि भन्सार बेशकाे घुमुवा भने अझै हटाइएको छैन ।

भन्सार सुरक्षा बेशबाट सिपाही सराेज कुमार साहलाई घुमुवाकाे रूपमा परिचालन गरिएको छ ।

त्यसैगरी रेलवे सुरक्षा गुल्मबाट हवल्दार अरूण गाेसाईलाई घुमुवाकाे रूपमा परिचालन गरिएको छ ।

तस्करीकाे सामान यी घुमुवाहरूले स्कटिङ गरेर जनकपुर बजार सम्म पुर्याउने काम गरिरहेका छन् ।

नेपाली रेल भारतको जयनगरदेखि जनकपुर कुर्था सम्म चल्ने भएको हुदां रेल मार्फत भारतबाट तस्करीकाे सामानहरू ल्याउन सहज भएको छ। लत्ताकपडा , किराना , हार्डवेयर , सुर्तीजन्य सामाग्रीकाे अत्यधिक तस्करी हुदै आएको छ ।

रेलबाट हुने तस्करी धन्दाकाे संरक्षण रेल सुरक्षा गुल्मका डिएसपी धन बहादुर राणाले राखेका घुमुवा हवल्दार अरूण गाेसाई र भन्सारका निरीक्षक जय बहादुर दलेपुतेले राखेका घुमुवा सराेज साहले गर्दै आएका छन् ।

रेल मार्फत तस्करी धन्दा गर्नेहरूमा धर्मेन्द्र , रेणु , गुलाफ , सैमुन , गीता , सरिता , सुदिप , लालबाबु मुख्य रहेका छन् ।

Previous Post

‘दलित बजेट खर्च गर्न नसक्नु हाम्रो नालायाकी हो’

Next Post

प्रशासन मौन हुँदा जनतामाथिको विश्वास घट्दै, राणलाई प्रहरीले एक आपसमा मिलाउन खोजेको आरोप

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण ९, मंगलवार ११:०२
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण ९, मंगलवार ११:०२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण ९, मंगलवार ११:०२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण ९, मंगलवार ११:०२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण ९, मंगलवार ११:०२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण ९, मंगलवार ११:०२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति