MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रशासन मौन हुँदा जनतामाथिको विश्वास घट्दै, राणलाई प्रहरीले एक आपसमा मिलाउन खोजेको आरोप

मधेशटप by मधेशटप
२०८० श्रावण ९, मंगलवार १२:३८
0
किर्ते जलसाजी गर्ने प्रकाश राणमाथि पक्राउ पूर्जी जारी,अझै फरार

जनकपुरधाम । धनुषाका एसपी विश्वराज खड्काले प्रकाशजंग राणालाई प्रकाउ गर्नको सट्टा अदालतमा हाजिर गराउनमा लागेको बुझिएको छ ।

देशमा ठूल ठूला अपराधिहरु पक्राउ गर्ने क्रममा सरकारको सहमति भएको छ ।तर त्यस्तै यी जग्गा प्रकरणमा राणा भने अझै फरार रहेका छन् भने त्यसतर्फ सरकारको ध्यान किन जाँदैन भन्ने कुरामा जग्गाधनी देशपाल सिंहले बताएका छन् ।

जनकपुरधाम स्थित जनकचोकभन्दा उत्तरतर्फ अवस्थित करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा बनाएको आरोप लागेका तथा यस जमीणबारे सरकारी निकाय तथा जग्गाधनी देशपाल सिंहले धाउदा धाउदा पनि प्रकाशजंंगलाई प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि १० महिना हुन पक्रियामै रहेको प्रहरी बताउँछन् ।

नापी कार्यालयका प्रमुख सुमन मिश्रले राणापक्षबाट पैसाको आर्थिक चलखेल गरेको स्रोतले जनाएको छ ।

मिश्रलाई जग्गा धनी देशपाल सिंहले बैशाख ६ गते निवेदन दर्ता गराएका थिए । तर, मिश्रले बैशाख ८ गते नै नापी गर्न आउने बताए पनि हाल दुई महिना भन्दा बढी हुँदा पनि नापी गर्न आएका छनैन् जग्गा धनी सिंह बताउँछन् ।

उनहरुले एसपी खड्कालाई समेत निर्देशन दिएको बुझिएको छ । जग्गाधनी देशपालसिंह हमालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन चाहे पनि उ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगीसम्बन्धी उजुरी परेको थियो ।

मिश्रलाई जग्गा धनी देशपाल सिंहले बैशाख ६ गते निवेदन दर्ता गराएका थिए । तर, मिश्रले बैशाख ८ गते नै नापी गर्न आउने बताए पनि हाल दुई महिना भन्दा बढी हुँदा पनि नापी गर्न आएका छनैन् जग्गा धनी सिंह बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगीसम्बन्धी उजुरी परेको थियो ।

सिंहले भने जनकचोकको ठिक दक्षिणमा अवस्थित उक्त जग्गाको न्यूनतम मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँसम्म पर्छ । २७६ कित्ता नम्बर रहेको मध्ये करीब २३ करोड रुपैयाँ बराबरको ४५ धुर ३ कनमा जग्गा किर्ते कागजको आधारमा आफ्नो नाममा दर्ता गराएको आरोप लगाएका छन् ।

त्यस्तै, पूर्व प्रम थापाका ज्वाई राजपाल सिंह हमालका भाइ धर्मपाल ज्वाला सिंहले जनकपुरधाम उप-महानगरपालिकामा कब्जा गरेको जग्गामा भइरहेको निर्माण कार्य रोक्का गर्नका लागि निवेदन दिएपछि प्रकाश राणाको करतुत बाहिर आएको घट्नाको कुरा साल वित्न लागेको छ ।

प्रकाश राणा जनकपुरधाममा एक प्रतिष्ठित व्यक्तिको रुपमा परिचित भए पनि यस्ता करतुतले उनको मान सम्मानमा समेत ठेस पुग्ने भएको छ ।

Previous Post

तस्करी : अरूण गाेसाईको कार्यले स्थानीय प्रभावित

Next Post

सिरहाका फार्मेसीहरुमा अनुगमन

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण ९, मंगलवार १२:३८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण ९, मंगलवार १२:३८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण ९, मंगलवार १२:३८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण ९, मंगलवार १२:३८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण ९, मंगलवार १२:३८
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० श्रावण ९, मंगलवार १२:३८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति