MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सूचना अभियन्ता भन्ने सारश्वरनाथ माविका शिक्षक ‘पर्शुराम साहले पत्रकारहरुसँग मागे माफी

मधेशटप by मधेशटप
२०८० श्रावण १२, शुक्रबार १८:३२
0
सूचना अभियन्ता भन्ने सारश्वरनाथ माविका शिक्षक ‘पर्शुराम साहले पत्रकारहरुसँग मागे माफी

जनकपुरधाम । आफू पत्रकार हुँ भनि विभिन्न सरकारी निकायमा सूचना माग्ने सिरहा सारश्वरनाथ माविका शिक्षक पर्शुराम साहले पत्रकारहरुसँग माफी मागेका छन् ।

न्यूज ब्यूरो लगायत सिरहाको विभिन्न सँचार माध्यममा “सिरहामा सूचना अभियन्ताको नाममा सूचना भजाउने मास्टर” भन्ने शिर्षकको समाचारको विषयलाई लिएर सारस्वरनाथ माध्यमिक विद्यालय सारस्वरमा कार्यरत प्राथमिक स्थायी शिक्षक परशुराम साहले संचारकर्मीलाई समाचार हटाउन विभिन्न माध्यमबाट धम्की दिएको र समाचार नहटाए मुद्दा मामिलामा फसाईदिने भनी भनी सामाजिक सन्जालमा लेखेर त्रास उत्पन्न गर्नेप्रति नेपाल पत्रकार महासँघ सिरहाले एक्सन लिएपछि उनले सार्वजनिक रुपमा माफी मागेका छन् ।

प्रकाशित प्रसारित समाचार उपर चित्त नबुझे शिक्षक जस्तो व्यक्तिले वैधानिक बाटो अवलम्वन गर्नुको साटो फोनबाट धम्की दिनु मुद्दा लगाई दिने भनी त्रसित पार्नु , सन्जालमा कपोकल्पित स्टाटस लेखेर संचारकर्मीलाई निरुत्साहित, पार्नु प्रकाशित समाचार हटाउन लगाउने प्रेस स्वतन्त्रताको ढाडो हस्तक्षेप भएको महासंघले ठहर गर्दै प्रेस विज्ञप्ति निकालेपछि उनले महासँघका अध्यक्ष मनोज बनैतासँग फोन मार्फत माफी मागेका छन् ।

शिक्षक साहले फेसबुक स्टेटस समेत लेखेर पत्रकारहरुसँग माफी मागेका छन् । यसअघि उनले विभिन्न सरकारी निकायमा आफूलाई पत्रकार, सँचारकर्मी बताउँदै सूचना माग गरी धाकधम्की समेत देखाउँदै आएका थिए ।

सार्वजनिक पद धारण गरेको निज परशुराम साह शिक्षक भएर पनि पत्रकार र सूचना अभियन्ताको नाउँमा विभिन्न क्षेत्रको व्यक्ती तथा संचार क्षेत्रलाई समेत धम्क्याई, बार्गेनिङ्ग गरेको गुनासो महासंघमा पटक–पटक गुनासो आएकोले बास्तविक छानविन गरी उनको पदीय भूमिका र कर्तव्य स्पष्ट पार्न समेत माग महासंघले गरेको हो ।

Previous Post

राजागञ्ज नामक फिल्मको छायांकन जनकपुरधाममा सुरु

Next Post

मिश्रको आवाजले सिडिओलाई तान्यो फूलबारीमा

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण १२, शुक्रबार १८:३२
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण १२, शुक्रबार १८:३२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण १२, शुक्रबार १८:३२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण १२, शुक्रबार १८:३२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण १२, शुक्रबार १८:३२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण १२, शुक्रबार १८:३२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति