MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पिपरालाई सुख्खाक्षेत्र घोषणा गर्न माग

मधेशटप by मधेशटप
२०८० श्रावण १३, शनिबार १७:५३
0
पिपरालाई सुख्खाक्षेत्र घोषणा गर्न माग

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाको कार्यपालिकाले आफ्नो नगर क्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न मधेश तथा संघ सरकारसंग माग गरेको छ ।

महोत्तरीका चर्चित युवा नेता तथा जसपा नेपालका जिल्ला प्रवक्ता राहुल पाण्डेयले सामाजिक सञ्जालमा -‘पिपरा गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गर सरकार,किसानको लागि सोच सरकार, खाने पानीको व्यवस्थापन गर सरकार’ लेखेका छन् ।

युवा नेता पाण्डेयले भने मैले पोस्ट गरेको कुरामा गाउँपालिकाले पहल गर्नेनै छन् भने विश्वास लिएको बताए ।

नगर क्षेत्रमा १४ सय बिघा जग्गा रहेको छ भने त्यसमध्ये २ सय बिघामा धान रोपाइँ भएको युवा नेता पाण्डेयले बताएका छन् ।

नगर कार्यपालिकाको पूणर् बैठकले साउन दोस्रो साता बित्नै लाग्दासम्म पानी नपरेर मुख्य बाली धान लगाउन नपाएपछि नगर क्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत कार्यक्रम दिन माग गरेको छ ।

“असार १५ अघि सकिनु पर्ने धान रोपाइँ यसपालि साउन मध्ये हुनलाग्दासम्म अघि बढ्न सकेन” गाउँपालिका अध्यक्ष रामजानकी यादवले भनो, “अब ठूलो अनिकालको लक्षण देखिएको बुढापाका भन्दछन्, त्यसैले हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ ।”

नगर कार्यपालिकाको बैठकले नगरलाई सुख्खाक्षेत्र घोषणासँगै अब वैकल्पिक खेतीतर्फ किसानलाई अग्रसर गराउन, भोकमरी लाग्न नदिन पूर्वसजगता अपनाउन, राहत कार्यक्रम अघि बढाउन, किसानलाई धान लगाउन नपाएपछि गरिने अन्य खेतीका लागि बीउ, मल र सुलभ ऋणको प्रबन्ध गर्न माग गरेका छन् ।

त्यस्तै, नगरमा स्थायी सिँचाइको प्रबन्ध नहुँदा आकाशे पानीको भरमा यसपालि धान बाली लगाउन नपाइएको यादवले बताए ।

जिल्लाका १० पालिका र ५ गाउँपालिकामा यस्तै समस्या रहे पनि औपचारिक रूपमा सरकारसँग सुख्खाक्षेत्र घोषणा माग गर्ने दोस्रो स्थानीय तह हो ।

Previous Post

मिश्रको आवाजले सिडिओलाई तान्यो फूलबारीमा

Next Post

महोत्तरी : सात करोड बढीको सामान बरामद

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण १३, शनिबार १७:५३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण १३, शनिबार १७:५३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण १३, शनिबार १७:५३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण १३, शनिबार १७:५३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण १३, शनिबार १७:५३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण १३, शनिबार १७:५३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति