MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

हिन्दू र मुस्लिमबीच द्धन्द्ध गराउन खोज्दै…

मधेशटप by मधेशटप
२०८० श्रावण १८, बिहीबार ००:५५
0
हिन्दू र मुस्लिमबीच द्धन्द्ध गराउन खोज्दै…

रौतहट । रौतहटको इशनाथ नगरपालिका–९ डुमरीयामा समशानघाटको सार्वजनिक जग्गाको विषयलाई लिएर हिन्दु र मुस्लीम समुदायबीच द्धन्द्ध हुने स्थिती सृजना भएको पाइएको छ ।

इशनाथ नगरपालिकाका उपमेयर परवेज आलमले सो जग्गाको विषयमा दुई समुदायबीच अनावश्यक विवाद गराई सम्प्रादायीक दंगा फैलाउन एवं द्धन्द्ध गराउन जोखेको स्थानीयहरुले आरोप लगाएका छन् ।

डुमरीयामा रहेको उक्त करिव एक विघा सार्वजनिक जग्गा हिन्दुहरुले परापुर्वकाल देखी नै शव जलाउने समशान घाटको रुपमा प्रयोग गर्दै आएका छन् । राजपुर नगरपालिका देखी डुमरीया गाउँ जाने मुख्य बाटोकै छेउमा रहेको सो सार्वजनिक जग्गालाई उपमेयर आलमको सहयोगमा स्थानीय शेख नसिरले कब्जा गर्न खोजेको र त्याहाँ कुनै हालतमा हिन्दुहरुको शव जलाउन नदिने मनस्थिती बनाएको स्थानीयहरु बताउँछन् ।

सो सार्वजनिक जग्गाको पुर्वतर्फ केही दिन अघि मात्र शेख नसिरले जग्गा किनेको थियो । नसिरको जग्गा भन्दा पच्छिम तर्फ मुख्य बाटोलाई छोएर समशानघाटको सार्वजनिक जग्गा रहेको छ ।

करोडौं मुल्य बारबरको रहेको सो समशानघाटको जग्गा कब्जा गर्न आफुले किनेको सबै जग्गा नै बाटोसंग टाँसिने र जग्गाको भाउ समेत बढ्ने भएको हुँदा जसरी भएपनि उक्त सार्वजनिक जग्गा कब्जा गर्ने दाउमा नसिर लागेको स्थानीयबासिन्दाले बताएका छन् ।

गत साउन १४ गते नगर उपप्रमुख परवेज आलमको रोहवरमा उक्त समशान घाटको जग्गा नापी गरिएको र पिलर एवं तारवार सहित घेराबन्दी गर्ने निर्णय गरिएको थियो ।

सो जग्गालाई संरक्षण गर्ने उद्देश्यले पिलर, तारवार लगाएर घेराबन्दी गर्ने भएको निर्णय अनुसार आफुहरु तारवार गरी घेराबन्दी गर्न खोज्दा कसैले कुनै प्रकारको अवरोध नगरेपनि शेख नसिर, उनका छोरा र नातीहरु पिलरलाई उखेलेर फालिदिएको वडा अध्यक्ष रामबाबु राय यादवले बताएका छन् ।
उनिहरुले पिलर उखेलेर फालिदिएपछि पुन दोश्रो पटक पिलर, तारवार लगाई घेराबन्दी गर्न लाग्दा उपमेयर आलमले उक्त जग्गामा तारवार लगाउन र घेराबन्दी गर्न रोक लगाएको वडा अध्यक्ष यादवले बताए ।

शेख नसिरको श्रीमति शहजदिन खातुनले जग्गा संरक्षणका लागि दिएको निवेदन माथी न्यायीक समितिमा छलफल जारी रहेकोले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सो विवादित जग्गामा नाप जाँच नगर्न, नगराउन र यथास्थितीमा राख्न भनी वडा कार्यालयलाई आदेश दिएका छन् ।

उपमेयर आलमले आफना स्वंयम उपस्थितीमा सो जग्गा नापी गरी तारवार लगाउने निर्णय गरेको र उहाँकै निर्णय अनुसार आफुहरु तारवार लगाउन थालेपछि अहिले आएर एक्कासी उहाँले रोक लगाउनु निन्दनीय कार्य भएको वा अध्यक्ष यादवले बताए ।

जातियताको हिसावले उपमेयर आलमले नसीरको दवाव र मिलेमतोमा आफुखुसी तारवार लगाउन नदिने निर्णय गरी समाजमा समप्रदायीका दंगा, अशान्ति मच्चाउन र द्धन्द्ध गराउन खोजेको वडा अध्यक्ष यादवले आरोप लगाए ।
परापुर्वकाल देखी सो जग्गा समसान घाटको रुपमा प्रयोग गरिदै आएको कुरा सबैलाई थाहा हुँदाहुँदै उपमेयर आलमले नसिरको दवावमा उक्त जग्गा समसान घाटको रुपमा प्रयोग गर्न नदिने नियतका साथ तारवार लगाउन नदिएको भन्दै हिन्दु समुदायका व्यक्तिहरुले उपमेयर आलममाथी निकै आक्रोसित भएका छन् ।

उपमेयर आलमको यस्तो रबैयाका कारण यहाँ जतिखेर पनि हिन्दु र मुस्लिम समुदायबीच भिडन्त भई दंगा हुन सक्ने सम्भावना रहेको स्थानीय सिकेन्द्र प्रसाद सिंन्हाले बताए ।
उपमेयर आलमले छलफलको माध्यमले तुरुन्त समस्याको समाधान खोज्नुपर्ने उनले बताए । समस्याको समाधान नखोजे दुई समुदायबीच सम्प्रदायीक दंगा भई ठुलो मानविय क्षति हुन सक्ने र त्यसको जिम्मेवारी उपमेयरले लिनुपर्ने उनले बताए ।

Previous Post

वडाध्यक्षद्वारा विद्यालय संरचनाको उद्घाटन

Next Post

बोदे बर्साईनलाई सुख्खा क्षेत्र घोषणा गर्न किसान संघर्ष समितिको माग

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० श्रावण १८, बिहीबार ००:५५
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० श्रावण १८, बिहीबार ००:५५
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण १८, बिहीबार ००:५५
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण १८, बिहीबार ००:५५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण १८, बिहीबार ००:५५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण १८, बिहीबार ००:५५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति