MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

निःशुल्क नेतृत्व विकास सम्बन्धी एकदिने तालिम

मधेशटप by मधेशटप
२०८० श्रावण २०, शनिबार २१:३६
0
निःशुल्क नेतृत्व विकास सम्बन्धी एकदिने तालिम

जनकपुरधाम । जनकपुरधाम स्तित जनकपुर जेसीजको आयोजनामा एक दिने निःशुल्क नेतृत्व विकास सम्बन्धित एकदिने तालिम सम्पन्न भएको छ ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आईरहेको जनकपुर जेसीजले जनकपुरधाम भित्र रहेका युवाहरु, विद्यार्थी, क्लवका प्रतिनिधिहरु राखेर नेतृत्व विकास सम्बिन्धी तालिम प्रदान गरेका छन्।

कार्यक्रमको अध्यक्षतामा जनकपुर जेसीज, वर्ष  २०२३ का अध्यक्ष जेसी अभिषेक कुमार चौधरी,प्रमुख अतिथी जेसी ई। प्रकाश चन्द्र साह,प्रशिक्षकमा जेसी रजनी थापा (EVP Nepal JCI-2023) Tepal )जेसी नासिर अहमद अध्यक्ष २०१५,जेसी जितेन्द्र कुमार महासेठ अध्यक्ष – २०१८,जेसी सिनियर मनीष रमण साह PP-2011,जेसी शंकर प्रसाद साह लगायत जेसीजका विभिन्न पदाधिकारीहरुको सहभागितामा र कार्यक्रम संयोजक जेसी दिपक कुमार साह वीपी(२०२३ को नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको छ ।

जनकपुर जेसीजका अध्यक्ष जेसी अभिषेक कुमार चौधरीले भने नेतृत्व विकास तालिम अहिलेको समयमा महत्वपूर्ण छ, किनकी यसले नेतृत्व क्षमता र नेतृत्वको गुणस्तरमा सुधार गर्दछ। यसले व्यक्तिहरूलाई टोलीको सङ्गठन र प्रशासनमा सक्रिय भूमिकामा पुर्याउन मद्दत गर्दछ, जसले सामाजिक, राजनीतिक, व्यावसायिक र परिवारमा प्रभावशाली बनाउँछ भने जेसीजको मूख्य काम भनेको नै नेतृत्व विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने बताउँदै आगामी दिनहरुमा पनि आवश्यकता अनुसार तालिमहरु सञ्चालन गर्दै जाने बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथी जेसी ई। प्रकाश चन्द्र साहलें भने सामामाजिक संघ संस्था तथा युवा क्लव र विद्यार्थीहरुको नेतृत्व विकासका लागि जेसीजले सञ्चालन गरेको तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने–“तालिममा आएर बस्नु सुन्नु मात्रै ठूलो कुरा होईन ।

जबसम्म तालिममा सिकेका कुरालाई हामी व्यवहारमा उतार्न सक्दैनौ तब सम्म तालिम लिनुको कुनै औचित्य छैन् ।

त्यसैले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु होला। मानिसको सोचको विकासले मात्रै समाजको दीर्घकालीन विकास हुने धारणा राखे । ‘सकारात्मक सोचको विकास भए मात्र सबै क्षेत्रको विकास हुन्छ,अहिले समाजमा नकारात्मक सोचको विकास बढ्दै गएको छ । हामीले सकारात्मक सोचको विकास बढाउनु आवश्यक छ बताए ।

आत्मविश्वास, स्वास्थ्य र नेतृत्व विकासका लागि आफूभित्रको क्षमता बोध विषयक उक्त कार्यक्रममा सहभागीहरुलाई आत्मविश्वास, व्यक्तित्व र नेतृत्व विकासकालागि मेडिटेशन सहित आफूभित्रको क्षमता बोध गरेर अघि बढ्न कसरी सकिन्छ भन्ने विषयमा प्रशिक्षक जेसी रजनी थापाले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा ४७ जाना भन्दा बढी प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिन ।

सहभागी युवाहरुले यस्तो कार्यक्रमले आफूभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सहज भएको र यस्ता कार्यक्रम नियमित हुनुपर्ने बताएका थिए ।

Previous Post

सांसद कुशवाहाद्वारा भवन उद्घाटन

Next Post

सुरक्षा अधिकारीको बैठक सम्पन्न

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण २०, शनिबार २१:३६
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण २०, शनिबार २१:३६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण २०, शनिबार २१:३६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण २०, शनिबार २१:३६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण २०, शनिबार २१:३६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण २०, शनिबार २१:३६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति