MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आर्थिक मन्दीका कारण साना उद्योग बन्द हुँदै

नवीकरण गर्न नसकेका ७१ वटा उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी मुकेश कुमार कर्णले बताए ।

माधेशटप माधेशटप
२०८० श्रावण २२, सोमबार १७:२६
आर्थिक मन्दीका कारण साना उद्योग बन्द हुँदै

जनकपुरधाम । आर्थिक मन्दीको प्रभाव घरेलु तथा साना उद्योगमा पनि परेको छ ।

आर्थिक वर्ष ०७९÷०८० मा आर्थिक मन्दीका कारण धनुषामा ७१ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाको कारण गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योग तर्फ ४२ र घरेलु उद्योगतर्फ १ गरी ७१ वटा उद्योगहरु बन्द भएको छ ।

कार्यालयमा गएर आधिकारिक रुपमा उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण गर्न नसकेका ७१ वटा उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी मुकेश कुमार कर्णले जानकारी दिएका छन् ।

कोभिड १९ को असर, बैंकको ब्याजदरमा वृद्धि हुनु, आर्थिक तरलता जस्ता कारण देखाउँदै उद्योग तथा वाणिज्यतर्फका फर्महरु बन्द हुने क्रम बढ्दै गएको उनले बताए ।

धनुषा जिल्लामा साना उद्योग दर्ता ५७६ र घरेलु उद्योग गरी एक हजार ५७ उद्योग सञ्चालनमा रहेका छन् ।

हाल १७ हजार ५ सय उद्योग सञ्चालनमा रहेको छ । सो कार्यालयले सोही आर्थिक वर्षमा उद्योगतर्फ रु ४४ लाख ७५ हजार ३ सय ७५ र वाणिज्यतर्फ रु ७४ लाख २३ हजार ३ सय २५ गरी जम्मा रु १ करोड १९ लाख ९८ हजार ७ सय नवीकरण लगत कट्टा प्रतिलिपि वापत सो रकम उठाएको नासु मुकेश कर्णले बताए ।

यसैगरी, व्यवसायी बन्द भएपछि अहिले जनकपुरधाममा व्यवसायिक सटरहरु खाली गरी व्यापारी अन्यत्र पलायन भएको छ ।

यी घरेलु तथा साना उद्योगहरु बन्द हुँदा करीब ५ हजार कामदार बेरोजगार भएको सूचना अधिकारी कर्णले बताए ।

त्यसैगरी, उत्पादनमूलक कृषिजन्य, वनजन्य र सेवामूलक उद्योगहरु बन्द हुँदा राजस्व प्रभावित नाकारात्मक प्रभाव परेको उनले बताए ।

तपाईको प्रतिक्रिया !

Related Posts

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

ताजा खबर

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop