MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सिम्रौनगढ ईलाका प्रहरी कार्याललले नाकावाट झण्डै ५ महिनमा २९ लाख भन्दा बढीको अवैद्य समान बरामद

मधेशटप by मधेशटप
२०८० श्रावण २३, मंगलवार १०:२५
0
सिम्रौनगढ ईलाका प्रहरी कार्याललले नाकावाट झण्डै ५ महिनमा २९ लाख भन्दा बढीको अवैद्य समान बरामद

किशन साह

बारा : सिम्रौनगढ ईलाका प्रहरी कार्याललले नाकावाट ५ महिनामा झण्डै १० लाख बराबरका अवैद्य समान पक्राउ गरी भन्सार बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ सो समान ईलाकाको विभिन्न स्थानबाट बरामद गरी भन्सार बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले भारतीको विशेष अपरेशन र गोप्य सूचनाको आधारमा सो मूल्य बराबरको समान बरामद गरी भन्सार बुझाएको प्रहरी निरीक्षक साहले बताउनु भयो ।

बैशाख २१ गते गाई २ वटा मुल्य २५,०००, जेष्ठ २ गते मलखाध ३० बोरा ३१,००० , किरानाको समान ७३,७२५ , कस्तुरी मदिरा ६ कार्टुन २,७०० हार्डवेयरका समानहरु ५,४०० अषाढ ६ गते मलखाध १०२ बोरा मूल्य १०२,०००, अषाढ २४ गते खाधमल र कस्तुरी ५ बोरा सहित मूल्य १,४५,७७० साउन ८ गते किराना , हार्डवेयरको समान र भारतीय मोटरसाइकलसहित मूल्य १,५०,००० साउन १२ गते मलखाध १२७ बोरा मकै ५० र अन्य समान सहित नेपाली ट्रकगरी मूल्य २३,४७,८७० र साउन २१ गते चिनी र किरानाको समान सहित ७३,६०० गरि कुल रकम २९ लाख ५७ हजार पैसठी बराबरको समान बरामद गरि भन्सारमा बुझाएको प्रहरी निरीक्षक जितेन्द्र साहले बताउनु भयो । अहिले सो ईलाकामा तस्करहरुको भागाभाग रहेको प्रहरी निरीक्षक साह्ले जानकारी दिए ।

Previous Post

जिम्नी र फ्रोन्क्स बजारमा

Next Post

धनुषा : खोलाले बगाउँदा एक युवकको मृत्यु

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण २३, मंगलवार १०:२५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण २३, मंगलवार १०:२५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण २३, मंगलवार १०:२५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण २३, मंगलवार १०:२५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण २३, मंगलवार १०:२५
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० श्रावण २३, मंगलवार १०:२५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति