MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पत्रकार राकेशमाथि क्रसरका कर्मचारीद्वारा हातपात, ३ जना पक्राउ

मधेशटप by मधेशटप
२०८० भाद्र ५, मंगलवार १५:२१
0
पत्रकार राकेशमाथि  क्रसरका कर्मचारीद्वारा हातपात, ३ जना पक्राउ

रौतहट : रौतहटमा पत्रकार राकेश यादवमाथि स्थानीय क्रशर उद्योगका कर्मचारीले हातपात गरेका छन् ।

सोमबार दिउँसो १२ बजेतिर रिपोर्टिङका क्रममा रौतहटको बृन्दावन नगरपालिकामा रहेका क्रशरहरुको भिडियो छायांकन गर्दा यादवमाथि तीन जनाले हातपात गरेको उनले बताएका छन् ।

उनीहरुले यादवको क्यामरासमेत फुटाइदिएका छन् ।

चिकित्सकका अनुसार पत्रकार यादवको छातीमा रगत जमेको छ ।

हातपात गर्ने महोत्तरीको बर्दिवास बस्ने राजदेव ठाकुर, रौतहटको बृन्दाबन बस्ने राधेश्याम यादव र सर्लाहीको बरहथवा बस्ने महेश चौधरी रहेका उनले बताए ।

पत्रकार यादवको किटानी जाहेरीका आधारमा उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यादव हिमालय टेलिभिजनमा कार्यरत्त छन् ।

Previous Post

महावीरका नवनिर्वाचित पदाधिकारी सम्मानित

Next Post

माटो खन्ने कार्य पूरा

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० भाद्र ५, मंगलवार १५:२१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० भाद्र ५, मंगलवार १५:२१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० भाद्र ५, मंगलवार १५:२१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० भाद्र ५, मंगलवार १५:२१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० भाद्र ५, मंगलवार १५:२१
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० भाद्र ५, मंगलवार १५:२१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति