MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

माटो खन्ने कार्य पूरा

मधेशटप by मधेशटप
२०८० भाद्र ५, मंगलवार १६:२८
0
माटो खन्ने कार्य पूरा

जनकपुरधाम । धनुषाको जमुनी कटहा सिँचाइ आयोजनाको माटो खन्ने कार्य लगभग पूरा भएको छ ।

प्राविधिक समस्याले अझै अपूणर् रहेको नपाए पनि किसानले आसावादी भएर परियोजनालाई सफल वनाउन एक जुटभइ हामीसंग लागि परेका अध्यक्ष प्रवेश चौधरीले बताएका छन् ।

जमुनी कटहा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष एवं नेका धनुषाका नेता प्रवेश चौधरीले तत्कालीन जलस्रोत मन्त्री महेन्द्र नारायण निधिको चाहना अनुसार सुरु गरिएको योजनाको सुरूवाती पहल डा. लक्ष्मीनारायण झाले गरेको बताए ।
समितिका अध्यक्ष चौधरीले ५ हजार विघा जमीन सिंचित हुने योजनाको अनुमानित लागत ४० करोड रहेको जानकारी गराए । योजनाको बोलपत्र स्वीकृत २७ करोड भएको बताए ।

उनले भने ९ किलोमिटर मुल नहरको विकास सम्पन्न भइ पहिलो र दोस्रो प्याकेज अनुसार काम भएकोले नहरको सरसफाइ, वेरियर तथा कलर्भट निर्माण हुनुपर्नेमा जोड दिए ।

सम्पूणर् मध्य तथा दक्षिणी मधेशको लागि एक मात्र सिँचाइ साधनको रूपमा रहेका जमुनी कटहा नहर परियोजनालाई नेपाल सरकार तथा प्रदेश सरकारले विशेष ध्यानु दिनुपर्ने लोहनाका समाजसेवी विनोद ठाकुरले बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं २५ लोहनाका वडाअध्यक्ष चन्देश्वर साहले प्राविधिक रूपमा सफल होस भन्ने शुभकामना तथा बधाइ दिदैं समस्या रहित नहर वनाउन आग्रह गरे ।

त्यस्तै,औरही गाउँपालिका वडा नं २ का सभापतिले नहरको सरसफाइ नहुँदा पानी फोहोरको साथै ड्याम्पमा एकत्रित नहुँदा बहाव भएकोले ह्युम पाइप तथा साइपनको उचित व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

Previous Post

पत्रकार राकेशमाथि क्रसरका कर्मचारीद्वारा हातपात, ३ जना पक्राउ

Next Post

शान्ति सुरक्षाका जिम्मेवारी बोकेका प्रहरी

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० भाद्र ५, मंगलवार १६:२८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० भाद्र ५, मंगलवार १६:२८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० भाद्र ५, मंगलवार १६:२८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० भाद्र ५, मंगलवार १६:२८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० भाद्र ५, मंगलवार १६:२८
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० भाद्र ५, मंगलवार १६:२८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति