MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक

मधेशटप by मधेशटप
२०८० भाद्र ८, शुक्रबार १०:४९
0
पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक

जनकपुरधाम । देवताहरूको प्राचीन भूमि धनुषाधामलाई प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ ।

मधेशको राजधानी जनकपुरधामबाट २० किलोमिटर पूर्व उत्तरमा अवस्थित ऐतिहासिक प्राचीन देवता धनुषधामको आकर्षणको केन्द्र रहेको अचम्मको धनुष मन्दिर, ३६० हेक्टर क्षेत्रफलमा रहेको धनुषधाम वन, ऐतिहासिक वनगंगा नदी, धनुष ताल, धनुष वाटिका, धार्मिक वनस्पति उद्यान पर्यटकका लागि थप आकर्षण बनेको छ ।

प्राकृतिक रूपमा धनी धनुषाधाम वनमा करीब २८६ प्रजातिका पंक्षी पाइन्छ, मिथिला वन्यजन्तु कोषका अध्यक्ष तथा जैविक विविधता संरक्षण इन्जिनियर देवनारायण मण्डल देवले बताए ।

धनुषाधाम जङ्गलमा करिब २७० प्रजातिका वनस्पति फल्ने गरेको वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसेनले बताए ।

धनुषाधाम वनमा पर्यटन विकासका लागि अर्गानिक पशु फार्म, वन्यजन्तुका लागि भेटेरिनरी अस्पताल, बिरुवा प्रशोधन केन्द्र, जलचर वनस्पति फार्म र वनस्पति प्रयोगशाला निर्माण गर्नुपर्ने भएको छ ।

धनुषाधाम वनको संरक्षणका लागि मिथिला वन्यजन्तु कोष, जिल्ला वन कार्यालय, वन परिक्षेत्र पोस्ट धनुषाधाम र स्थानीयवासीले २०१० सालमा धनुषाधाम संरक्षित वन परिषद् गठन गरी उजाड वनको संरक्षणमा महत्वपूणर् भूमिका खेलेका थिए ।

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकारले वैज्ञानिक प्रविधिसहितको योजना बनाउनुपर्ने भएको छ ।

Previous Post

सौराहा : पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

Next Post

मधेससँग भएको सम्झौता नमान्ने हो भने विस्तृत शान्ति–सम्झौता पनि संकटमा पर्छ 

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८० भाद्र ८, शुक्रबार १०:४९
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० भाद्र ८, शुक्रबार १०:४९
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० भाद्र ८, शुक्रबार १०:४९
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० भाद्र ८, शुक्रबार १०:४९
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० भाद्र ८, शुक्रबार १०:४९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० भाद्र ८, शुक्रबार १०:४९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति