MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मुजेलिया : सडक दुर्घटना न्यूनीकरण गर्न व्यवस्थित चेक जाँच

माधेशटप माधेशटप
२०८० भाद्र १७, आईतवार २२:४१
मुजेलिया : सडक दुर्घटना न्यूनीकरण गर्न  व्यवस्थित चेक जाँच

जनकपुरधाम । ट्राफिक प्रहरी पोष्ट मुजेलियाले पछिल्लो समय सवारी  ब्यवस्थित  तरिकाले चेकजाँचमा  कडाइ गरेको छ ।

सडक सुरक्षा चेकजाँच अन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चेकजाँचमा कडाइ गरिएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गत मुजेलियामा राजमार्ग सडकखण्ड सहज बनेसँगै तीव्र गतिमा सवारी साधन चलाउने क्रम बढेको छ ।

तीव्र गतिका कारण सडक दुर्घटना दिनप्रति दिन बढ्दै गएकोले त्यसलाई न्यूनीकरण गर्न मुजेलिया ट्राफिक प्रहरी पोष्टले नियमित चेक जाँच तथा मान्छेलाई समझाइ बुझाइ गाडी चलाउन आग्रह गरेका छन् ।

प्रहरी सहायक निरीक्षक शैलेन्द्र ठाकुरले मधेशटपसंग कुरा गर्दै भने, ‘बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरी पोष्ट मुजेलियाले सवारी सुरक्षा चेक जाँचलाई कडाइ गरिएको छ ।’

सडक दुर्घटना बढ्दै गएपछि सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमिका चेक जाँच लगायतको कार्यलाई समेत तीव्रता दिएको उनले बताए ।

उनले भने, ‘सवारी साधनको चाप दिनानुदिन बढ्दै गएको छ । ओभर टेकका साथै मादक पदार्थ सेवन गरेकालगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरबाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उलंघन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतीपत्र बिना सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

ताजा खबर

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop