जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष राम जानकी यादवले कार्यबाहक अध्यक्ष नियुक्त गरेका छन् ।
उपाध्यक्ष बन्दना पाण्डेयलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
आफु विशेष कामले बाहिर जानु पर्ने भएकोले गाउँपालिकाका कार्यबाहक अध्यक्षको जिम्मेबारी दिएको सूचनामा उल्लेख छ ।
Discussion about this post