MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

तपाइको रगतले अरुको जीवन बाच्ने भएकोले रगतदान गर्नु मेयर साह

मधेशटप by मधेशटप
२०८० भाद्र २०, बुधबार १४:४९
0
तपाइको रगतले अरुको जीवन बाच्ने भएकोले रगतदान गर्नु मेयर साह

राकेश यादव,
गौर  : गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले नडराइकन समय समय रगत दान गर्न आग्रह गरेका छन । आफ्नो शरीरमा भएको रगतले अरुको जीवन जोगाउन सकिने भएकोले बेला बेलामा रगत दिदैमा केहि समस्या नहुने भएकोले निर्धक्क रुपमा रक्तदान गर्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटले मंगलवार शाखा कार्यालयको सभाहल गौरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मेयर साहले नेपाल रेडक्रस सोसाइटी सामाजिक सस्था भएकोले आफुबाट व्यक्ति रुपमा हुने सम्मको सहयोग गर्ने प्रतिबद्धता गरे ।

रगतको आभावमा ज्यान गुमाउनु पर्ने अवस्था हेरेको बताउँदै आमाको लागि रगत दिदा पहिलो पटक डराएको स्मरण गर्दै मेयर साहले रगत दिए पछि कुनै किसिमको समस्या नभएको उल्लेख गरे ।

उनले रगत दिनु शरीरको लागि उपयोगी नै भएको रक्तदान गर्न अभियान जस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नेपाल रेडक्रस सोसाइटीको स्थापना विशुद्ध रुपमा मानव सेवा गर्नको लागि भएकोले कुनै जात धर्म वर्ग लिंग ,समुदाय तथा राजनितिक दलबाट प्रेरित भएर काम नगर्न आग्रह गरेका छन ।

विपदको बेलामा विपद व्यवस्थापन समिति संग सहकार्य गरी कार्य गर्न सुझाव दिदै प्रमुख जिल्ला अधिकारी मिश्रले सहकार्य गरी अघि बढ़न सुझाव दिए ।

जिल्ला सभापति राजकिशोर प्रसाद यादवको सभापतित्वमा संपन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका मधेश प्रदेश अध्यक्ष , पूर्व सभापति , सुरक्षा निकायका प्रमुख ,जिल्ला शाखाका पदाधिकारी , उपशाखाका प्रतिनिधि , विभिन्न उपसमितिहरुको प्रतिनिधि लगायत संचारकर्मीहरुको सहभागिता रहेको जिल्ला शाखाले जनाएको छ ।

Previous Post

मुद्दावाट जोगिन शीर्ष नेता संग भेट्दै गौर हत्याकाण्डका आरोपित

Next Post

यादवको आक्रमणपछि लक्ष्मीनियाँमा राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन !

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० भाद्र २०, बुधबार १४:४९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० भाद्र २०, बुधबार १४:४९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० भाद्र २०, बुधबार १४:४९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० भाद्र २०, बुधबार १४:४९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० भाद्र २०, बुधबार १४:४९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० भाद्र २०, बुधबार १४:४९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति