MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कुटपिट गरिएको घटनामा आफूलाई बदनाम गर्न खोजिएको जयसवालले दाबी

माधेशटप माधेशटप
२०८० भाद्र २१, बिहीबार २१:५८
कुटपिट गरिएको घटनामा आफूलाई बदनाम गर्न खोजिएको जयसवालले दाबी

जनकपुरधाम । मिटरब्याज पिडीत भनिएका दलित आमा छोरालाई कुटपिट गरिएको घटनामा आफूलाई बदनाम गर्न खोजिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता रामचन्द्र जयसवालले दाबी गरेका छन् ।

सबैला नगरपालिका वडा नं. ३ मा घर भएकी ५४ वर्षीया कौसिलया देवी दास र नीजको छोरा २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपिट गरिएको घटनामा राजनीतिक उक्साहटमा आफूलाई बदनाम गर्न खोजिएको जयसवालले बुधवार एक पत्रकार सम्मेलन गरी दाबी गरे ।

पत्रकार सम्मेलनमा जयसवालले भरोसी दासलाई विवादको क्रममा सामान्य चोट लागेको स्वीकार गरेपनि उनको आमा कौशिल्या दासलाई कुटपिट गरिएको भनी गलत हल्ला बाहिर फैलाएको बताए । उनले भने घटना भएको दिन कौशिल्या सबैलामा नभई बरकुरवामा थिए । तर कौशिल्यालाई पनि कुटपिट गरिएको भनी गलत हल्ला फैलाइएको उनले दाबी गरे ।

घटना बारे जानकारी गराउंदै जयसवालले भने कौशिल्याको सासु अन्दाजी ७५ वर्षको उमेरपनि छोराले नराखेपछि स्याहार सुसार गर्नेवाला कोही नभएप्छि आफूले यसलाई जनकपुरधाम वृद्धा आश्रममा पठाई दिन भनेको कुरालाई रिसवी बनाई कौशिल्या र उनका छोराले आफूलाई तथानाम गाली गरेको थियो ।

सो घटनाको भोलीपल्ट भरोसीले पुनः विवाद गर्दा आफ्ना स्टाप श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायतका व्यक्ति सहन नसकेर सम्झाउन खोज्दा उल्टै हातपातमा उत्रेपछि उनको नाकमा सामान्य चोट लागेको थियो । आफूलाई जानकारी भएपछि तुरन्त उपचारका लागि जनकपुर पठाई दिए । तर पछि केही स्थानीय राजनीतिक व्यक्तिको उक्साहटमा आफूलाई बदनाम गर्न मिटरब्याजी भनेर कुटपिट गरेको भनी गलत हल्ला फैलाइयो ।

मिटरब्याजी भन्ने आरोप बारे जयसवालले भने कौशिल्याको छोरीको विवाहमा कसैले सहयोग नगरेपछि आफू कहाँ आउंदा कागज बनाउंदा ५ लाख रुपैया २ रुपैयाको ब्याजदरमा दिएको हो । ७ वर्ष बितिसक्दा पनि रकम नदिएपछि आफूले नयाँ कानून अनुसार तमसुक कागज फेर्न भनेको हो । तर जमिन नदिएपछि कुटपिट गरेको हल्ला गलत हो । किनकी भरोसीको बुवा बौकाले ऋण तिर्न सक्दैन सो जग्गा लिई लिन ३÷४ वर्षदेखि भन्दै आएको छ ।

आफूले कुटपिट गरेको हो÷होइन, घटनाका बेला भरोसीकी आमा कौशिल्या थिए÷थिएन प्रहरी र प्रत्यक्षदर्शीले नै स्पष्ट गरिदिने उनले बताए । जयसवालले भने आफूलाई मिटरब्याजी भनेर गलत आरोप लगाइएको छ । जबकि आफूले गाउँमा कयौं गरीब विपन्नलाई २०÷२५ हजार रुपैया कयौं पटक सहयोग गरिसकेका छौं ।

घटना बारे आरोपित भनिएका विन्दी यादवले पनि विवाद भएको स्वीकार गर्दै भने घटनाको बेला न त कौशिल्या थिए न जयसवाल नै थिए भने । यस्तै प्रत्यक्षदर्शी कौशिल्याका छिमेकी फिरन दासले पनि घटनाको बेला कौशिल्या सबैलामा नभई बरकुरवामा रहेको दाबी गरे ।

उनले भने कौशिल्याका छोरा भरोसी र छोरीले जयसवाललाई तथानाम गाली गलौज गरेको देखेको थिए । तर जयसवालका स्टापहरुले सहन नसकेर सम्झाउन खोज्दा भरोसीसँग सामान्य विवाद भएको थियो र सोही क्रममा उनलाई चोट लाग्न गएको हो ।

तपाईको प्रतिक्रिया !

Related Posts

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

अध्यक्ष सिंहको चरम लापरवाहीले आँखा अस्पताल ध्वस्त हुने खतरा

अध्यक्ष सिंहको चरम लापरवाहीले आँखा अस्पताल ध्वस्त हुने खतरा

ताजा खबर

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop