MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कोइरालाको जन्मजयन्तीमा निःशुल्क शिविर

मधेशटप by मधेशटप
२०८० भाद्र २३, शनिबार २०:०१
0
कोइरालाको जन्मजयन्तीमा निःशुल्क शिविर

जनकपुरधाम । स्वर्गीय नेता विपी कोइराला को ११०औं जन्म ज्यन्तीको अवसरमा नेपाली कांग्रेसको स्वास्थ्य विभागले जनकपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार जनकपुरधाम उपमहानगरपालिका १५ स्थित वडा कार्यालय / डिहवार स्थानमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा ५ सय ५० जना भन्दा बढीले विभिन्न परीक्षण तथा उपचार गराई लाभ लिएका छन् ।

जनकपुरको गोदावरी मोर्डन टिचिंग अस्पतालले ल्याब, USG , ECG जस्ता सेवा दिएको थियो ।

शिविरमा डा. अशोक अधिकारी , डा.अश्वनी कुमार झा, डा. देव नारायण साह, डा. मितु झा, डा. कुमार सम्भव, डा. मनिषा भारद्वाज, डा. शशी भुषन ठाकुर , डा. मिशा महासेठ, डा. बिपिन यादव , डा. अमित यादव, डा. श्रीराम शर्मा , डा. सुरेन्द्र कर्ण लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

विभागमका उपसंयोजक डा. सज्जन ठाकुरको अध्यक्षतामा तथा मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहज्यूको प्रमुख आतिथ्यमा भएको शिविरमा विशिष्ट अतिथिका रुपमा मधेश सरकारका पुर्व भौतिक पुर्वाधारमन्त्री राम सरोज यादव रहेका थिए ।

जनकपुरधाम उप महानगरपालिकाका मेयर मनोज साहको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जवाहरलाल नेहरु वपश्वविद्यालयका प्रो. डा. आनन्द कुमारको समेत उपस्थिति थियो ।

Previous Post

‘जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ’

Next Post

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८० भाद्र २३, शनिबार २०:०१
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० भाद्र २३, शनिबार २०:०१
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० भाद्र २३, शनिबार २०:०१
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० भाद्र २३, शनिबार २०:०१
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० भाद्र २३, शनिबार २०:०१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० भाद्र २३, शनिबार २०:०१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति