MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

गठबन्धन दलमा केही असन्तुष्टि हुनु स्वभाविक ः नेता निधि

माधेशटप माधेशटप
२०८० भाद्र ३१, आईतवार ०९:४७
गठबन्धन दलमा केही असन्तुष्टि हुनु स्वभाविक ः नेता निधि

  • प्रिया कर्ण
जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धन दलबीच केही असन्तुष्टि रहे पनि यो सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् ।

नेपाली कांग्रेस धनुषाको कार्यालयमा आइतबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो दावी गरेका हुन् ।

गठबन्धनमा धेर-थोर असहजता र असन्तुष्टि हुनु स्वभाविक रहेको बताउँदै प्रतिनिधिसभा सांसदसमेत रहेका निधिले भनदेशमा राजनीतिक स्थिरता नरहेको बताउँदै उनले भने ‘राजनीतिक स्थिरताकालागि साँसद र सरकार दुबै स्थिर रहेको भए उत्तम हुन्थ्यो तर अहिले सो स्थिति छैन।’

नेपालमा राजनीतिक स्थिरताको अध्ययनको आधार साँसद कति अवधिसम्म चल्छ भन्ने मानकलाई मानेर अहिलेको साँसद आगामी २०८४को चुनावसम्म चल्यो भने त्यसलाई राजनीतिक स्थिरता भएको मानिने उनले प्रष्ट पारे ।

तर २०७९मा सम्पन्न निर्वाचनबाट कुनै दलले पूणर् बहुमत नपाएकोले गठबन्धनको सरकार बनाइएको बताउँदै उनले भने‘ गठबन्धनदलबीच भएको सहमतिकै आधारमा पहिला पुष्पकमल दाहाल प्रचण्ड अनि माधव नेपाल तथा अन्तिम चरणमा शेरबहादुर देउवाजीको नेतृत्वमा सरकार बन्नेछ र सोहि अनुसार गठबन्धनको सरकार चलिरहेको छ ।’

नेता निधिले मधेश प्रदेशमा आर्थिक र व्यापारिक गतिविधि किसान मजदुरको गतिविधिमा थुप्रै काम गर्नु पर्ने आवश्यकता औंल्याए । अन्तर्राष्ट्रिय कारणले आर्थिक गतिविधि प्रभावित भएको बताउँदै उनले चीन र भारत दुबै देशका सीमावर्ती क्षेत्रका जनताको गुनासो प्रति सरकारको ध्यानाकर्षण भएको बताए ।

भारत नेपाल र चीन नेपाल दुबै देशका सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा सीमावर्ती क्षेत्रका नागरिकहरुले अन्र्राष्ट्रिय सम्झौता अनुसारको अवस्था नरहेको प्रति चिन्ता व्यक्त गर्दै यस समस्याको समाधानको लागि सरकारले तत्काल पहल थाल्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

Related Posts

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

ताजा खबर

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop