MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

प्रहरीले कुनै चासो नलिएको पीडित मण्डलको आरोप

मधेशटप by मधेशटप
२०८० आश्विन ६, शनिबार १२:४४
0
महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

प्रिया कर्ण
जनकपुरधाम । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-७ मा छिमेकीको कुटपिटबाट एक जना महिला गंभीर घाइते भएकी छन् ।

कुटपिटबाट स्थानीय रामसंजिवन मण्डलको श्रीमति सोनावत्ति मण्डल गंभीर घाइते भएकी छन् ।

घाइते सोनावतिलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो त्यहाँ उनको उपचार सम्वभ नभएपछि रामजानकी हस्पिटलमा उनको उपचार जारी रहेको छ ।

विहिबार अबेर साँझ सोही गाउँका विनोद मण्डल,सुबोध मण्डल,शिव कुमार मण्डललगायतले सोनावत्तिलाई मरासन्न गरी कुटपिट गरेको आरोप संजिवन मण्डलले लगाएका छन् ।

महिला महिला बीचको सामान्य विवादको क्रममा लागुऔषध सेवन गरेर आएका विनोद मण्डलसहितका व्यक्तिहरुले सोनावत्तिमाथि मरासन्न हुने गरी कुटपिट गरेको दुखेसो रामसंजिवनले पोखेका छन् ।

यता घटना भएको तीन दिनसम्म पनि प्रहरी प्रशासनले कुनै चासो नलिँदा पीडितहहर झन पीडा भोग्न बाध्य बनेका छन् । अहिले पनि पीडक पक्षले पीडितलाई प्रहरीमा निवेदन दिन गईस भने मार दिन्छु भन्दै धाक धम्कि समेत दिने गरेको राज संजिवनले बताए ।

जनप्रतिनिधिले समेत पीडकलाई नै सहयोग गरिरहेको दनौलीकै एक जना युवकले बताए । कुटपिट पछि पनि प्र्रहरीले केहि गर्दै नगरेको भन्दै उनीहरु झनै बढी दादागिरी गर्दै खुलेआम घुमिरहँदा महोत्तरी प्रहरीमाथि ठूलो प्रश्न खडा भएको छ ।

यता यसबारेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गर्दा यसबारे अहिलेसम्म कुनैै जानकारी नै नआएको बताइएको छ ।

Previous Post

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

Next Post

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन ६, शनिबार १२:४४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन ६, शनिबार १२:४४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन ६, शनिबार १२:४४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन ६, शनिबार १२:४४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन ६, शनिबार १२:४४
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० आश्विन ६, शनिबार १२:४४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति