MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

मधेशटप by मधेशटप
२०८० आश्विन ६, शनिबार १३:२३
0
कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

प्रिया कर्ण
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२५ बभनगामास्थित श्री कण्टीर झा नमूना माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न भएको छ ।

शुक्रबार अबेर राति सार्वजनिक गरिएको मतगणनाको परिणाम अनुसार खुला सदस्य तर्फ सुरेश कुमार मण्डल तथा मो.कलाम विजयी भएका छन् ।

मण्डल २ सय ४६ मत ल्य ाई विजयी भएका छन् भने कलाम २ सय ३८ मत प्राप्त गरी विजयी भएका मतदान अधिकृत श्रीचन्द्र साहले जानकारी दिएका छन् ।

त्यस्तै मतपरिणाम अनुसार महिला सदस्य तर्फ राम कुमारी तथा निरो देवी पासवान विजयी भएकी छन् । रामकुमारीले २ सय ३७ मत प्राप्त गरेकी छन् भने निरो देवी पासवानले २ सय ३५ मत ल्याई विजयी भएकी छन् ।

त्यसैगरी प्रतिस्पर्धी मो.कमरुद्दिनले २ सय १३,उदय कुमार मण्डल १ सय ९९,रोसिल देवी मण्डल २ सय तथा फेकनी देवीले १ सय ९८ मत प्राप्त गरेको मतदान अधिकृत साहले बताए ।

७ सय ४९ जम्मा मतदाता रहेकोमा ४ सय ९३ मत खसेको थियो । खसेको मत मध्ये २९ मत बदर भएको बताइएको छ ।
सो विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Previous Post

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

Next Post

अभिवादन

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन ६, शनिबार १३:२३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन ६, शनिबार १३:२३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन ६, शनिबार १३:२३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन ६, शनिबार १३:२३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन ६, शनिबार १३:२३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० आश्विन ६, शनिबार १३:२३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति