MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि

मधेशटप मधेशटप
२०८० आश्विन ८, सोमबार ११:३८
अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि

जलेश्वर । अवकाश हुन करिव एक महिना बांकी छ । बरिष्ठ सई भएको कारण उनलाई सदरमुकाम जलेश्वर स्थित नगर प्रहरी कार्यालयकाे प्रमुख पनि दिइयो ।

तर नगर प्रहरीकाे प्रमुख स्वंय नै कुटिन्छन भने सर्वसाधारण जनताले कसरी शान्ति सुरक्षा पाउंलान भन्ने प्रश्न अहिले यहाँ उठेको छ। नगर प्रहरी कार्यालय जलेश्वरका प्रमुख बरिष्ठ सई विगन राय यादव हुन ।

उनको जागिरे अवधि अब केबल एक महिना मात्रै बांकी छ। अवकाश हुने बेलामा सरकारले दिएको सुविधा बापत उनलाई ७ गते आइतबार प्रहरी निरीक्षकको दर्जा पनि दिइयो ।

उनलेे निरीक्षकको फूलि पनि लगाए ।फूलि लगाउदा उनको नाकमा ठूलो घाउ देखिन्छ ।

उक्त घाउ स्थानीय जनताले कुटे पछि टांका नै लगाउनु परेको कारण हो । गत असाेज १ गते बिश्वकर्मा पुजाकाे दिन परकाैली भन्ने स्थानमा भारतीय महिला कलाकार ल्याएर नाचगान गर्ने कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा एउटा स्थानीय समिति गठन गरिएको थियो ।उक्त समितिका पदाधिकारीसंग सई यादवले रकम माग गरेका थिए ।

स्थानीय सुरेन्द्र यादव भन्छन् , समितिले रकम नदिए पछि उनले कार्यक्रम गर्न नदिने भनेर धम्की दिए पछि स्थानीयले उनलेे कुटपिट गरेका हुन ।

कुटपिट पछि उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना नै हुनुपर्याे । उनको नाकमा तीनवटा टांका नै लगाउनु पर्याे ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop