MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नगर कमिटीद्वारा बोदे बर्साईनमा शुभकामना आदानप्रदान

मधेशटप by मधेशटप
२०८० आश्विन २८, आईतवार ०९:३०
0
नगर कमिटीद्वारा बोदे बर्साईनमा शुभकामना आदानप्रदान
  • उमेश कुमार साह

बोदे बर्साईन । जनता समाजवादी पार्टी(जसपा) नेपाल बोदे बर्साईन नगर कमिटीले संगठन सुदृढिकरण अभियान अन्तरगत शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला, पालिका र वडास्तरका नेताहरुको उपस्थितिमा भएको बिजया दशमी , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय सर्कुलर अनुसार सुज अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य मनोज कुमार यादवले संगठन सुदृढिकरण अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए । घर घरमा पुगेर जनतालाई पार्टीसित जोड्न स्थानीय कार्यकर्ताहरुलाई उनले निर्देशन समेत दिए ।

जसपा नेपाल बोदे बर्साईन नगर समितिका अध्यक्ष अरुण कुमार यादवको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गिता यादवले संगठन विस्तार कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । संगठनप्रति आकर्षण बढ्दै गएको जिकिर गर्दै उनले कार्यकर्ताहरुलाई सक्रिय हुनुपर्ने धारणा राखे ।

सो अवसरमा जिल्ला कार्यकारिणी सदस्य तथा जिल्ला सुदृढिकरण अभियानका प्रतिनिधि राजेश्वर प्रसाद रायले संगठन सुदृढिकरण अभियानको विषयको बारेमा प्रष्ट तथा ब्याख्या गरेकाछ्न । कार्यक्रममा वडा अध्यक्ष सुनित कुमार यादव ,पार्टीका महिला संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य रमिला साह , पार्टीका प्रदेश सदस्य प्रभाकर यादव , जसपा नेपाल सप्तरी जिल्ला क्षेत्र नम्बर ४ का संयोजक अरबिन्द कुमार यादव , नगर उपप्रमुख तथा का.वा मेयर रेणु कुमारी साह , जिल्ला अध्यक्ष केदार प्रसाद यादव , वडा अध्यक्ष मो. मोजिबुर रहमान , तपसी यादव लगायतको संगठन सुदृढिकरण अभियान अन्तर्गत सुज कार्यक्रम संचालन गर्न कार्यकर्ताहरुमा आग्रह गरे ।कार्यक्रमका संचालक स्थानीय नेता सुरेन्द्र प्रसाद यादवले गरेका थिए ।

Previous Post

प्रहरी र बिचौलियाबीचको अलौकिक सम्बन्ध

Next Post

जनकपुरधाममा पहिलो पटक “स्वास्थ्य शनिबार अभियान“

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन २८, आईतवार ०९:३०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन २८, आईतवार ०९:३०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन २८, आईतवार ०९:३०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन २८, आईतवार ०९:३०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन २८, आईतवार ०९:३०
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० आश्विन २८, आईतवार ०९:३०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति