MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महाविर र राम युवा कमिटीद्वारा आम्दानी तथा खर्च सार्वजनिक

मधेशटप by मधेशटप
२०८० कार्तिक १८, शनिबार २०:०२
0
महाविर र राम युवा कमिटीद्वारा आम्दानी तथा खर्च सार्वजनिक

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमीको अवसरमा जनकपुरधाम स्थित राम मन्दिर तथा राजदेवी मन्दिरमा भएको आम्दानी एवं खर्च विवरण महाविर युवा कमिटीले सार्वजनिक गरेको छ ।

शनिबार जनकपुरधाममा महाविर युवा कमिटीले शुभ दिपावली तथा छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रममा बेग्लाबेग्लै दुई वटा आम्दानी तथा खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

महाविर युवा कमिटीले विजयादशमीको आम्दानी तथा खर्च र महाअष्टमीको अवसरमा भएको महाअष्टमीको दिन भएको बोकाबली प्रदानकोसमेत आम्दानी तथा खर्च विवरण गरेको छ ।

सो आम्दानी तथा खर्च विवरण अनुसार लाखौ रुपैयाँ महाविर युवा कमिटी र राम युवा कमिटीले बाँडफाँड समेत जनाएको छ ।
विजयादशमीको अवसरमा ३९ लाख ४ हजार ५९४ रुपैयाँ खर्च भएको छ भने २९ लाख ८१८ रुपैयाँ ५० पैसा आम्दानी भएको कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जनाएको छ ।
कमिटीलाई पेश्कि वापत दिएको रकमसमेत तिर्नुपर्ने अध्यक्ष गुप्ताले बताए । उनले बलराम ज्वेलर्सले २ लाख २० हजार, अध्यक्ष गुप्ताले ३ लाख र कमिटीका कोषाध्यक्षले १ लाख ७६ हजार ४१२ रुपैयाँ ५० पैसा खर्च गर्नका लागि उपलब्ध गराएका थिए । जुन रकम कमिटीले तिनुपर्ने बताए ।

महाअष्टमी कालरात्री बोकावलीको आय व्यय विवरण समेत सार्वजनिक गरेका छन् ।

उनले बोकावली रसिद र विभिन्न संघसंस्थाले ८९ वटा बोका गरी कुल १५ हजार २५१ वटा बोका प्रति २०० को दरले गरी कुल ३० लाख ३२ हजार ४०० रुपैयाँ आम्दानी भएको बताए भने बोकावली रसिद छपाई, ठेहा, विजुली विल, बोका काटेको, साध चढाएको, रसिद कटाई कर्मचारी, महन्थ राम गिरी बाबाले पुजापाठ, लेखापाल महाविर युवा कमिटी र राम युवा कमिटीले बाँडफाँट गरेको रकम र मन्दिरको जिणर्ेद्वार कोषमा कुल आम्दानीको १० प्रतिशत रकम गरी ३० लाख ३२ हजार ४०० रुपैयाँ खर्च भएको बताए ।

महाष्टमीको दिन भएको बोकाबली प्रदानबाट प्राप्त भएको आम्दानी मध्येको १० प्रतिशत रकम अर्थात २ लाख ५१ हजार ८५७ रुपैयाँ राजदेवी मन्दिरको जीणर्ोद्वारका लागि जिणर्ोद्वार कोषमा रकम जम्मा गरिएको समेत अध्यक्ष गुप्ताले बताए ।

त्यस्तै महाअष्टमीको दिन बोकाबली प्रदानको क्रममा भएको कुल जम्मा आम्दानी भएको रकम मध्ये महाविर युवा कमिटी र राम युवा कमिटीले भागवण्डा गर्दै ११ लाख ३३ हजार ३५६ रुपैयाँ ५० आ-आफ्नो भागमा पारेको उल्लेख गरिएको छ ।

Previous Post

हस्ताक्षर कार्यक्रम सम्पन्न

Next Post

नेगडामा ११ औं फुटवल प्रतियोगिताको उद्घाटन

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० कार्तिक १८, शनिबार २०:०२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० कार्तिक १८, शनिबार २०:०२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० कार्तिक १८, शनिबार २०:०२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० कार्तिक १८, शनिबार २०:०२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० कार्तिक १८, शनिबार २०:०२
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० कार्तिक १८, शनिबार २०:०२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति