MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नेगडामा ११ औं फुटवल प्रतियोगिताको उद्घाटन

मधेशटप by मधेशटप
२०८० कार्तिक २२, बुधबार १६:४६
0
नेगडामा ११ औं फुटवल प्रतियोगिताको उद्घाटन

उमेश कुमार साह
सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर २ स्थित श्री बाबा दिनाभद्री युवा फुटबल टिम बैरिया,नेगडा,योगिया द्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको आज एक कार्यक्रमको बीच उद्घाटन भएको छ ।

आज बुधबार देखि आयोजना गरिएको शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा संचालित ११ औं फुटबल प्रतियोगिता २०८० उद्घाटन भएको छ। बोदे बर्साईन नगरपालिकाको कार्यवाहक नगर प्रमुख रेणु कुमारी साहको प्रमुख अतिथिमा आज बुधबारका दिन खेलको उद्घाटन भएका हुन।

११ औं फुटवल प्रतियोगिताको उद्घाटनखेलमा खेलकुद समितिको अध्यक्ष सुदिप चौधरीको अध्यक्षता भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे । उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिहरुमा बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव , नगर शिक्षा अधिकृत राम सागर यादव ,नगरपालिकाका जनप्रतिनिधि , वडा अध्यक्ष, स्थानीय नेता अमरेन्द्र प्रसाद यादव , ईलाका प्रहरी कार्यालय बोदे बारसाईनका प्रमुख प्रयाग चौलागाईं , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई उध्घोसक स्थानीय नेता अरबिन्द कुमार यादवले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो ।

आज भएको पहिलो चरणको उद्घाटन खेलमा श्री मुसहर्निया सामुदायिक युवा क्लब खडक नगरपालिका वडा नम्बर ८ सप्तरी र श्री राजाजी बाबा फुटबल क्लब मोहनपुरको बीचमा भएका थिए ।

यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री शत्रुध्न मा बिधालयको खेलमैदानमा देखिएका छन् ।

खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ ।

खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको छन् ।

Previous Post

महाविर र राम युवा कमिटीद्वारा आम्दानी तथा खर्च सार्वजनिक

Next Post

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० कार्तिक २२, बुधबार १६:४६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० कार्तिक २२, बुधबार १६:४६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० कार्तिक २२, बुधबार १६:४६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० कार्तिक २२, बुधबार १६:४६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० कार्तिक २२, बुधबार १६:४६
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० कार्तिक २२, बुधबार १६:४६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति