जनकपुर । जनमत पार्टीको भातृ संगठन युवा जनमत संघको केन्द्रीय संयोजकमा संजय कुमार यादव चयन भएका छन ।
पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले संघको संयोजकमा रौतहटका यादवलाई चयन गरेको छ ।
अध्यक्ष राउतले संघको संयोजकमा यादवलाई मनोनित गर्दै पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने जनाएका छन ।