MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सम्सीमा कुस्ती, हेर्न हजारौं मानिस उर्लियो

मधेशटप by मधेशटप
२०८० फाल्गुन १५, मंगलवार १९:४१
0
सम्सीमा  कुस्ती, हेर्न हजारौं मानिस उर्लियो

महोत्तरी । महोत्तरीको सम्सी गाउँपलिका  -१ पर्सा देवार हनुमान  झन्डा मेलाको अवसरमा कुस्ती (पहलवानी) भइरहेको छ ।

मधेश प्रदेशका  पूर्व  आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री एवम् प्रदेश सांसद सरोज सिंह कुशवाहाले मंगलबार पहलवानको हात मिलाएर कुस्तीको उद्घाटन गरेका छन्  ।

उद्घाटन समारोहमा सम्सी गाउँपालिका २ का वडा  अध्यक्ष विपिन  यादव, १ का  वडाध्यक्ष  सेख अंगारे तथा स्थानीय भरभला आदमीको  उपस्थिति  थियो ।

उद्घाटन पछि रोमान्चक कुस्ती सुरु भयो । मंगलवार केहिबेर कुस्ती सुरु भएपछि । कुस्तीमा  सहभागीका लागि नेपाल र भारतका दर्जनौं पहलवान आएका छन् ।

आज पनि कुस्ती भइरहेको छ । कुस्ती हेर्न गाउँ गाउँबाट हजारौं मानिस आएका छन् ।

Previous Post

मिथिला नगरपालिकाले सिजनल भिषामा कामदार कोरिया पठाउने

Next Post

समाचारको खण्डन प्रकाशन गरिएको बारे

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८० फाल्गुन १५, मंगलवार १९:४१
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० फाल्गुन १५, मंगलवार १९:४१
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० फाल्गुन १५, मंगलवार १९:४१
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० फाल्गुन १५, मंगलवार १९:४१
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० फाल्गुन १५, मंगलवार १९:४१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० फाल्गुन १५, मंगलवार १९:४१

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति