MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

लक्ष्मीनियाँमा प्रशासनिक दादागिरी “नक्कली हस्ताक्षर

मधेशटप by मधेशटप
२०८१ श्रावण ३, बिहीबार ११:२७
0
लक्ष्मीनियाँमा प्रशासनिक दादागिरी “नक्कली हस्ताक्षर

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नक्कली साईन गरेर ९ जना कर्मचारीलाई हटाईएको खुलासा भएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत याम बहादुर उपरकोटी विदामा रहेको बेला उनको नक्कली हस्ताक्षर गरी करारका कर्मचारीहरुलाई हटाएको पाईएको छ ।

▶️प्रष्ट र विस्तृत विश्लेषण केही आधार सहित जनतासमक्ष ⚠️

असार मसान्तको भुक्तानी सकेपछि विदामा गएका अधिकृत उपरकोटीले सोही गाउँपालिकाका कर्मचारी विकरु यादवलाई निमित्त अधिकृत बनाएर गएका हुन् ।

अधिकृत उपरकोटी विदामा घरमै हुँदा उनको नक्कली हस्ताक्षर गरी केही कर्मचारीहरुलाई हटाईएको पाईएको छ । यस सन्दर्भमा अधिकृत उपरकोटीलाई फोन गर्दा उनको फोन उठेनन्  । यता, निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका बिकरु यादवले भने अधिकृत उपरकोटी विदामा घरमै रहेको प्रष्टयाए ।

२०८१ साउन ०१ गते काटिएको एक पत्रमा चलानी नं. ९ मा करारका कर्मचारीलाई हटाएको पत्रमा उनको हस्ताक्षर पाईएको छ । सोही दिनको अर्को पत्रमा निमित्त अधिकृतको समेत हस्ताक्षर पाएपछि नक्कली हस्ताक्षर गरी स्क्याम गरिएको आरोप लगाईएको छ ।

साउन २ गते बुधबार गरिएको हाजिरी प्रमाणितको क्रममा समेत अधिकृत उपरकोटीको उपस्थिति देखिएको छैनन् । विकरु यादवको उपस्थिति भने देखिएको छ । विकरु यादवले आफू वडाहरुलाई काटेको पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेको हाकिम उपरकोटी अझै पालिका नआएको र भोली साँझसम्म मात्रै आउने बताए ।

राजनीतिक शक्तिको दुरुपयोग गरी केही जनप्रतिनीधिहरुले नै हाकिमको नक्कली साईन गरेर आफ्ना अनुकुल नभएका कर्मचारीहरुलाई सेवाबाट हटाएको आरोप छ ।

यता, गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले कर्मचारी हटाएको, हाकिम आएको नआएको बारे अनभिज्ञता प्रकट गरे ।

Previous Post

सुनको मुल्य घट्यो, चाँदीको स्थिर

Next Post

मिथिलामा मधुश्रावणी पर्वको रौनक

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ श्रावण ३, बिहीबार ११:२७
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ श्रावण ३, बिहीबार ११:२७
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ श्रावण ३, बिहीबार ११:२७
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८१ श्रावण ३, बिहीबार ११:२७
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८१ श्रावण ३, बिहीबार ११:२७
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८१ श्रावण ३, बिहीबार ११:२७

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति