MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त

मधेशटप by मधेशटप
२०८१ फाल्गुन १४, बुधबार १८:२३
0
लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त

जनकपुरधाम : विभिन्न चर्चाका बिच युवा नेता प्रशान्त झा लोसपाकै थप एक जिम्मेवारीमा नियुक्त गरिएका छन् ।

उनी अन्य पार्टीहरुमा जाने चौकको हल्लाका बिच उनी लोसपामा अडिग रहने भएका छन । उनलाई पार्टीले जनकपुरधामको नगर सचिवमा नियुक्त गरेको छ ।

यस अघिको राराब स्ववियूको निर्वाचनमा लोकप्रिय मतका साथै निकटतम बनेका विद्यार्थी नेता समेत रहेका प्रशान्त जनकपुरधामको समाजिक र राजनितिक गितिविधीमा सक्रिय युवाका रुपमा परिचित छन् ।

उनको कहिले एमाले त कहिले अर्को पार्टीमा जान सक्ने चर्चा थियो ।

तर उनको पार्टी लोसपाले उनलाई नगर सचिवको जिम्मेवारी सुम्पिदिएपछि हल्ला निराधार सावित भएको छ । उनी सुरु देखि राजपा हुदै लोसपाको युवा नेताको रुपमा सक्रिय छन् ।

Previous Post

गोरु तस्करीमा मुछिए एसपी खड्का

Next Post

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८१ फाल्गुन १४, बुधबार १८:२३
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८१ फाल्गुन १४, बुधबार १८:२३
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८१ फाल्गुन १४, बुधबार १८:२३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ फाल्गुन १४, बुधबार १८:२३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ फाल्गुन १४, बुधबार १८:२३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ फाल्गुन १४, बुधबार १८:२३

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति