MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

मधेशटप by मधेशटप
२०८१ फाल्गुन २१, बुधबार २०:४५
0
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

जनकपुरधाम । जनकपुरधाम लगायत धनुषाको बजारमा नक्कली चुरोटको विक्री वितरण बढेकोले बुधबार धनुषाको प्रमुख बजारमा अनुगमन गरिएको छ ।

भारतबाट अवैध तरिकाले भित्रीएका सुर्या नेपालको खुकुरी चुरोटको नक्कली चुरोटको बट्टाहरु बजारमा अनुगमनको क्रममा भेटिएको छ ।

सुर्या नेपालको प्रतिनिधी,प्रहरी,पत्रकार लगायतको टिमले धनुषाको विभिन्न ठाउमा अनुगमन गर्दा सयौको संख्यामा खुकुरी चुरोटको नक्कली पेकेटहरु बरामद गरिएको छ ।

धनुषाको धनौजी गाउपालिकास्थित बहुअर्वामा करण अर्जुन किराना पसलबाट दस पेकेट,मिथिला विहारी नगरपालिकाको विभिन्न किरानाबाट सयौ चुरोटका बट्टाहरु खुलेआम विक्री वितरण भइरहेको पाइएको छ ।

खुकुरी चुरोट जस्तै ठयाक्कै कपी गरिएको नक्कली चुरोटको बटटामा गोल्ड स्टेप टोवाको प्राइभेट लिमिटेडको नाम लेखिएको छ भने उक्त कम्पनीको चुरोट पाँचरुपैयामा विक्री वितरण हुदै आएको देखिएको छ ।

जवकि सुर्या टोवाले उत्पादन गरेको खुकुरी चुरोट दस रुपैया प्रति खिल्ली विक्री वितरण हुदै आएको छ ।

सुर्या टोवाकोका कम्पनी प्रतिनिधीका अनुसार खुकुरी चुरोटको नक्कली बट्टाहरु भारतबाट उत्पादन भई चोरबाटो भएर नेपालमा प्रवेस गरि मधेशका पसलहरु पुरयाईदैआएको अवस्था छ भने यस विषयमा विभिन्न पसलमा पटक पटक अनुगमन गरि नक्कली चुरोट बेचे कानुनी कारवाहीमा जाने भनेर चेतावनी दिएपनि विक्री वितरण नरोकिएको बताए ।

उनले भारतबाट खुलेआम खुकुरी फिल्टर प्रवेस गराएर सरकारको करोडौ राजश्वको क्षति गराएपनि सम्वन्धित निकाय मौन रहेको बताए ।

यता बुधबार अनुगमनबाट प्राप्त नक्कली चुरोटहरुलाई प्रहरीको जिम्मा लगाईएको छ भने नक्कली चुरोटहरुलाई नष्ट गरिने  बताइएको छ।

नक्कली र सक्कली चुरोटका सम्बन्धमा सूर्य नेपाल प्रालिका जनकपुरधाम क्षेत्रका एरिया म्यानेजर रुपेश कार्कीले सक्कलीमा गाढा रातो रङको डिब्बा छ भने नक्कलीमा कम रातो छ ।

Previous Post

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

Next Post

आइसिसी च्याम्पियन्स ट्रफी उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८१ फाल्गुन २१, बुधबार २०:४५
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८१ फाल्गुन २१, बुधबार २०:४५
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८१ फाल्गुन २१, बुधबार २०:४५
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ फाल्गुन २१, बुधबार २०:४५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ फाल्गुन २१, बुधबार २०:४५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ फाल्गुन २१, बुधबार २०:४५

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति