मधेशटप,

जनकपुरधाम : अनेरास्ववियु लक्ष्मीनियाँ गाउँपालिका कमिटीकाे पहिलो पालिका सम्मेलन लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ मा रहेको राधाकृष्ण मन्दिरमा सम्पन्न भएकाे छ ।

साे अधिबेशन उदय यादवको अध्यक्षतावाट मुकेश साह अध्यक्ष बिनोद यादव उपाध्यक्ष, सचिब रबि साह , सह सचिवमा लक्षमन साह,
अराफ राइन र कोषाध्यक्ष बिबेक यादव रहेको छ । सदस्य गाउपालिका कमिटी निर्विरोध निर्बाचित गरेको निजामुदिन हकले जानकारी दिए । साे अधिबेशनकाे प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य आर पि अधिकारी रहेको थियो । बिबेक यादव लगायत ३६ सदस्यीय कमिटी गठन भएको छ

सो अधिवेशनमा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य आर पि अधिकारी उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।