मधेशटप, सिरहा । प्रदेश  २ को सिरहा जिल्लामा आज जिल्लाव्यापी चक्का जाम को घोषणा गरिएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आज सोमबार जिल्लाभरि चक्काजामको घोषणा गरेको हो । आईतबार नै किसान आन्दोलन समितिका सँयोजक पवन यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार चक्काजाम गरेको हो ।