मधेशटप, माघ ८ गते ।

जनकपुरधाम :   जनकपुर  डाइविटिज थाइराइड एण्ड डाइग्नोस्टिक पोलिक्लिनिक  जनकपुरको विवाह मण्डपको पछाडी  खुल्दै ।

माधेश प्रदेशवासीलाई खुशीको खबर बागमति प्रदेशको नर्विक तथा मेट्रो हस्पिटलमा १० वर्ष  देखि कार्यरत डा.मधु पाण्डे एमबीबीएस, एमडी (इन्डोक्रिनोलोजिस्ट) तथा डा. प्रकाश चौधरी एमबीबीएस, एमएस जेनरल लेप्रोस्कोपी सर्जन (पेट समन्धी )  उपचार हुन्छ ।

यहि माघ १३ गते बिहिवार देखि सेवा सुचारु हुने । सोहि दिन ११ बजे देखि ५ बजे सम्म निशुल्क ओपीडी सेवा, सुगर टेस्ट फ्री मा छुट दिइनेछ ।

१४ र १५ गते शुक्रबार र शनिबार जेनरल फीजिसियनद्वारा स्त्री रोग, बालरोग तथा  ओपीडी सेवा निशुल्क दिइनेछ ।

सम्पर्कको लागि संजय जि  ९८४४०१७०२६ मा सम्पर्क गर्न सकिन्छ ।