मधेशटप डेस्क, माघ १९ गते ।

जनकपुरधाम : नेकपा (माओवादी केन्द्र) का युवा नेता एवंम् सहिद नगर नगरपालिकाका मेयर  उदय कुमार  बर्बरिया यादवले गठबन्धन जोगाउने सर्तमा अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन हुन नहुने बताएका छन्

यही कारणले गठबन्धन टुट्ने भए टुट्न दिनुपर्ने उनको भनाइ छ।

यदि एमसीसी संसदमा टेवल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ,’ युवा नेता बर्बरियाले जनाए ।