मधेशटप डेस्क,

जनकपुरधामको माछा बजार नजिक रहेको परिक्रमा सडकमा डाक्टर टि कुमार भन्ने भारतीय नागरिकद्वारा अबैध क्लिनिक संचालन गरिएको छ ।

विश्वस्त सूत्रका अनुसार उनले नेपालको मेडिकल काउन्सिलको नियमानुसार ल्ःऋ नम्बर नलिएरै क्लिनिक संचालन गर्दै आएको आरोप उनमाथि रहेका छन् ।

स्वास्थ्य सम्वेदनशिल पेशा रहेको कारण नेपाल सरकारको सरोकारवाला पक्षले आवश्यक छानविनमा ध्यान दिनुपर्ने स्थानियहरुको भनाई रहेका हुन् ।