मधेश टप

 

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर भोली जनकपुरधाम आउँदैछन् ।

 

बिभिन्न कार्यक्रममा सहभागी हुन उनी भोलि ४ः३० बजे बुद्ध एयर बाट जनकपुरधाम आउन लागेको पार्टीको युवा संघका अध्यक्ष प्रशान्त झाले बताए ।

 

उनका अनुसार अध्यक्ष ठाकुरको पार्टीका नेता कार्यकर्ता, युवाहारूले स्वागत गर्ने तयारी गरेका छन् ।