जनकपुरधाम । जनता  समाजवादी पार्टी (जसपा) का अध्यक्ष  रउपेन्द्र यादव  भोली जनकपुरधाम आउँदैछन् ।

 

बिभिन्न कार्यक्रममा सहभागी हुन उनी भोलि ९ : ४० बजे बुद्ध एयर बाट जनकपुरधाम आउन लागेको पार्टीका एक नेताले  बताए ।

 

उनका अनुसार अध्यक्ष यादवलाइ  पार्टीका नेता कार्यकर्ता, युवाहारूले स्वागत गर्ने तयारी गरेका छन् ।